प्रदेश सभा र प्रतिनिधि सभाको लागि मनोनय दर्ता आज



कोहलपुर, १६ कात्तिक/ बाँके जिल्लामा रहेको प्रतिनिधि सभाका तीन निर्वाचन क्षेत्र र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रहरुमा अधिकांस उम्मेरदवार टुङ्गीएको राजनीतिक दलहरुले बताएका छन् ।

राजनीतिक दलहरुको स्रोतहरुले बताए अनुसार बाँकेको राजनीतिमा महत्वपूर्ण क्षेत्रको रुपमा रहेको क्षेत्र नं.१ मा वाम गठबन्धन तफर्ब ाट माओवादी कन्े दक्र ा महेश्वर गहतराज र प्रजातान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका यूवा नेता माधव राम खत्रीको उम्मेदवारी दर्ता प्रदेश सभा र प्रतिनिधि सभाको लागि आज मनोनय दर्ता हुने भएको छ ।

त्यस्तै क्षेत्र नं. १ को प्रदेश ‘क’ मा वाम गठबन्धनका तफर्ब ाट माआवे ादी केन्दक्र ी यवू ा नेत्री कृष्णा केसी (नमूना) र प्रजातान्त्रिक गठबन्धन तर्फबाट कृष्णा पौडेल, प्रदेश ‘ख’ मा वाम गठबन्धनका तफर्ब ाट आरती पौडले र पज्र ातान्त्रिक गठबन्धन तर्फबाट नेपाली काँगे्रसका यूवा नेता नारायण प्रसाद गौडेलको मनोनयन दर्ता हँुदैछ । क्षेत्र नं. ३ मा प्रतिनिधि सभाकोलागि वाम गठबन्धनको तर्फबाट एमालेका पुर ाना नेता नन्दलाल रोकाय र प्रजातान्त्रिक गठबन्धनको तर्फबाट यो समाचार तयार पार्दा सम्म उम्मेदवार टुङ्गो लाग्न सकेको छैन । क्षेत्र नं. ३ को प्रदेश ‘क’ मा वाम गठबन्धनको तर्फबाट आइपी खरेल र प्रजातान्त्रिक गठबन्धनको तर्फबाट नपे ाली काँगेस्र का चन्तराम थारु, पद्र ेश ‘ख’ मा वाम गठबन्धन तर्फबाट एमालेका पाका नेता बाबुराम गौतम र प्रजातान्त्रिक गठबन्धनको तर्फबाट लक्ष्मी नारायण शाहाको उम्मेरदवारी टुङ्गो लागेको छ । नटुङ्गीएको स्थानहरुको लागि राजनीतिक दलहरुका जारी रहेका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७४ कात्तिक १६ गते बिहीबार