24 April 2024  |   बुधबार, बैशाख १२, २०८१

विचार

लंकाबीमा आइल्यान्ड हपिङदेखि इगल फिडिङसम्म

लंकाबीमा आइल्यान्ड हपिङदेखि इगल फिडिङसम्म

    प्रकाशित मितिः शनिबार, चैत्र २४, २०८०       |
सागर गैरे हामीलाई बोक्नका लागि बसहरू पार्किङ लटमा तम्तयार थिए । गाइडहरू म्याक्स महम्मद र शिवराज अनि बसका चालकहरू आपसमा गफ गरिरहेका थिए । बिहानको वातावरण सुरम्य थियो । आँपको बोटमा बसेर कोइली चरी मच्चिई–मच्चिई ‘को हो ? को हो ?’ भन्दै सोध्दै थियो । हाम्रोतिरका कोइली र यहाँका कोइलीले गाउने भाका एउटै रहेछ । म केहीबेर हामीहरूका पथप्रदर्शक म्याक्स महम्मदसँग गफिएँ । म्याक्स मोहम्मद हाम्रा पर्यटक गाइ
गुणस्तरीय क्षिक्षामा एक प्रयास ः गोरखा युनाइटेड पब्लिक स्कुल

गुणस्तरीय क्षिक्षामा एक प्रयास ः गोरखा युनाइटेड पब्लिक स्कुल

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ११, २०८०       |
पुष्पराज लम्साल गुणस्तरीय र व्यावहारिक शिक्षा प्रदान गर्ने मूल उद्देश्यले केही ब्रिटिस गोर्खा सेना र सिंगापुर पुलिसबाट सेवानिवृत्त र सेवारत व्यक्तिहरूको सामूहिक प्रयासबाट बालबालिकाका लागि उज्यालो भविष्य नै शिक्षा पहिलो आवश्यकता भएको महसुस गरी शिक्षा ऐन अनुसार जिशिका बाँकेबाट अनुमति प्राप्त गरी शैक्षिक सत्र २०५७ सालमा स्थापना भई प्रारम्भमा १६५ जना विद्यार्थीबाट कक्षा नर्सरीदेखि कक्षा ५ सम्म
खाटा बसी नसकेका भूकम्पका घाउँहरू नलगाडबाट नियाल्दा

खाटा बसी नसकेका भूकम्पका घाउँहरू नलगाडबाट नियाल्दा

    प्रकाशित मितिः बिहिबार, फाल्गुन १०, २०८०       |
जीतबहादुर शाह बेलुका बेडमा सुतेको मान्छे बिहान जिउँदै उठ्छ भन्ने कुनै निश्चित हुँदैन, तथापी व्यक्तिले बिहान ठीक समयमा उठ्नका लागि घडीमा अलार्म सेट गरेर सुत्छ, यसलाई भनिन्छ आशा । जाजरकोटको नलगाड नगरपालिकाले आयोजना गरेकोे एउटा कार्यक्रममा यस्तै–यस्तै विषयमा छलफल र भलाकुसारी हुँदै थियो । कार्यक्रममा नगरप्रमुख, वडाध्यक्षज्यूहरू, विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू, प्रधानाध्यापकहरू, शिक्षकहरू, प
दिगो विकासका लागि आमूल परिवर्तन अपरिहार्य !

दिगो विकासका लागि आमूल परिवर्तन अपरिहार्य !

    प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०८०       |
संस्थागत भ्रष्टाचार, सुलभ स्वास्थ्य र शिक्षाको कमी, निषेधको राजनीतिले गर्दा हरेक दलहरूप्रति आम जनताको वितृष्णा बढ्दै गएको स्पष्टै देखिन थालेको छ । सरकारहरू अलोकप्रिय बन्दै गएका छन् । हरेक पार्टीभित्रका नेताले विद्यार्थीहरूलाई प्रयोग गर्ने प्रयोगशाला बनाएका छन् । विद्यार्थीले पनि लाभ व्यक्तिगत स्वार्थका लागि राजनीति गरिरहेका छन् । दलहरूले शक्तिको दुरूपयोग गरी राजनीतिक अस्तव्यस्तता सिर्जना गरेका छन्
शिक्षामा लगानी बढाउनुपर्छ, किन र कसरी ?

शिक्षामा लगानी बढाउनुपर्छ, किन र कसरी ?

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ३, २०८०       |
जीतबहादुर शाह एकपटक एउटा मन परेको किताब अध्ययन गरिरहेका बेला एक्कासि यो मनले सोच्न थाल्छ कि मेरो सृष्टिकर्ता मसँग रिसाएर मैले चिनेका अक्षरहरू एकाएक मबाट खोसेर लग्यो र मलाई अक्षरविहीन बनाइदियो भने मेरो जिन्दगी कस्तो हुन्छ होला ? मैले मेरो दराजभरि दुखजिलो गरेर कमाएको रकमले खरिद गरेका किताबहरू त्यसपछि मैले के गर्छु होला ? म आफैँले लेखेर आफ्ना सन्ततिलाई झँै माया गरेर राखेका मेरा लेखकीय कृतिहरू मेरा न
यो पो सम्मान !

यो पो सम्मान !

    प्रकाशित मितिः शनिबार, माघ १३, २०८०       |
सनत सापकोटा । कोहलपुर। बैजनाथ गाउँपालिकाबासीमा बैजनाथ थारूप्रतिको कस्तो सम्मान रहेछ भन्ने कुरा शुक्रबारको एउटा सानो घटनाले देखाएको छ । बैजनाथ थारूको नाम आउनेबित्तिकै एक जना पाका बैजनाथबासी सार्वजनिक कार्यक्रममै घुँक्कघुँक्क रोएका छन् । बैजनाथ गाउँपालिकामा माघ १० गतेदेखि जारी महोत्सवका आयोजक नेपाल घरेलु तथा साना उद्योग महासंघ बैजनाथका अध्यक्ष दुर्गाबहादुर घिमिरे रेडियोमा अन्तर्वार्ता दिँदादिँदै
योग र फिजियोथेरापीबीको भिन्नता

योग र फिजियोथेरापीबीको भिन्नता

    प्रकाशित मितिः बिहिबार, माघ ४, २०८०       |
विनय कँडेल सन् २००७ मा फिजियोथेरापी स्नातकका लागि अध्ययनका लागि भारतको राजिव गान्धी युनिभर्सिटीमा भर्ना लिएपछि फेयरवेल पार्टीमा एक जना साथीले रामदेवको योग पढ्न जान लागेको हो ? उस्तै–उस्तै होइन र ? भनेर प्रश्न गर्दा मलाई निकै असजिलो महसुस भएको थियो । आज पनि पटक–पटक नयाँ साथीभाइ, इष्टमित्र वा छिमेकीलाई म फिजियोथेरापी उपचार गर्छु वा फिजियोथेरापिस्ट हुँ भन्दा यो त योग जस्तै हो भन्ने गर्छन् । कतिपय त
ठूला कक्षामा गृहकार्य जाँच गर्ने केही सूक्ष्म तरिका

ठूला कक्षामा गृहकार्य जाँच गर्ने केही सूक्ष्म तरिका

    प्रकाशित मितिः बिहिबार, माघ ४, २०८०       |
जीतबहादुर शाह सामान्यतया कक्षामा सहजीकरण गरेको कुरा विद्यार्थीहरूले सिकेनसिकेको सम्बन्धमा यकीन गर्नका लागि र सिकेको कुरामा विद्यार्थीलाई अभ्यस्त बनाई दीर्घकालसम्म टिकाइराख्नका लागि शिक्षकहरूले पाठ्यपुस्तकको सहयोग लिएर वा आफू स्वयम्ले मौलिक रूपमा सिर्जना गरेर घरबाट गरेर ल्याउने गरी विद्यार्थीहरूलाई दिने कामलाई धेरै पहिलेदेखि शैक्षिक क्षेत्रमा गृहकार्य भन्ने गरिन्छ । यद्यपि कतिपय विकसित मुलुकहरू
सिर्जनात्मक कक्षा कार्य र गृहकार्यको प्रसङ्ग

सिर्जनात्मक कक्षा कार्य र गृहकार्यको प्रसङ्ग

    प्रकाशित मितिः बिहिबार, पुस २६, २०८०       |
बालबालिकालाई गृहकार्य भनेर किताबमा भएको सार्ने काम दियो भने रुचि लाग्दैन उनीहरूलाई । उनीहरूलाई त सिर्जनात्मक कामहरू दिनुपर्छ । काम के हो र कसरी गर्ने भन्नेबारेमा भने उनीहरूलाई स्पष्टसँग बुझाउन सक्नुपर्छ । जीतबहादुर शाह पुसको चिसो मौसम । शनिबारको दिन । बिहानको घाम ताप्दै सुशीला कार्कीको आत्मसंस्मरण‘न्याय’ पढ्दै थिएँ । एकाएक म बसेको घरको करिब एक सय पचास मिटर पूर्वको छतको दृश्यतिर नजर दौडियोे । उ
प्याब्सन डेमा मनको फूल राखी स्वागतम्

प्याब्सन डेमा मनको फूल राखी स्वागतम्

    प्रकाशित मितिः सोमवार, पुस २३, २०८०       |
आरडी भट्ट,गेटवे एकेडेमी काठमाडौँ। स्वागतम् स्वागतम् स्वागतम् सुस्वागतम् हाम्रो यो पवित्र भूमि मनको स्वागतम् प्याब्सन डेमा मनको फूल राखी स्वागतम–३ जन्म दिई दूध चुसाई खाना ख्वाउनेलाई नंग्र्रा खियाई श्रम पसिना धारा च्वाउनेलाई प्राणप्यारा बाबा–आमा दाजुभाइलाई दिदी–बैनी, अतिथि र मान्यजनलाई स्वागतम् स्वागतम् स्वागतम् सुस्वागतम् हाम्रो यो पवित्र भूमि मनको स्वागतम् प्याब्सन डेमा मनको फ
रजनीको प्रेम

रजनीको प्रेम

    प्रकाशित मितिः शनिबार, पुस १४, २०८०       |
कल्पना पौडेल। हो, भोगाइको दोस्रो नाम नै जिन्दगी हो । किनभने, आँसु, हाँसो, दुःख, सुख, पीडालगायत यावत कुराहरूको साथमा मिलन बिछोडका अविरल शृङ्खला भोगाइको अक्षुण्ण अङ्ग बनेर अनन्त यात्रासम्म जोडिएका हुन्छन् । यसैगरी मायाले विश्वास जगाउँछ र यही विश्वासमा सिङ्गै विश्व अडिएको हुन्छ । माया अथवा प्रेम दुई अक्षरको एक शब्द । देख्दा सानो र सरल अर्थ दिने भए पनि दुई आँखा चिम्लिएर मनन गर्दा यही शब्दमा संसारको स
मैले देख्न नसकेको विभेद

मैले देख्न नसकेको विभेद

    प्रकाशित मितिः शुक्रबार, पुस १३, २०८०       |
सरला सुवेदी कोहलपुर चपरगौडीको भण्डारी टोल, जहाँ म हुर्कंे । हाम्रो परिवार ५५ सालमा बर्दियाबाट बसाइँ सरेर आएको थियो । हामीजस्तै अरू परिवारहरू पनि दाङ, सुर्खेत, बाजुरा, सल्यान, हुम्ला, बर्दिया रकाठमाडौँलगायतका विभिन्न ठाउँबाट बसाइँसराइ गरेर आएका थिए । त्यो टोलमा जम्माजम्मी दुई सय घरधुरी थियौँ । बाहुन, क्षत्रीहरूको बाहुल्यता रहेको टोलमा केही घर ठकुरी र थारूहरूको बसाइ थियो । जम्मा एक घर दलित समुदायक