26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

मुख्य समाचार

मानव वेचविखन विरुद्धको ११ औं दिवस देशैभर मनाईदै

मानव वेचविखन विरुद्धको ११ औं दिवस देशैभर मनाईदै

    प्रकाशित मितिः मङ्लबार, भदौ २०, २०७४       |
बर्दिया, २० भदौ,  अबको गन्तब्यः मानव बेचबिखनको अन्त्य भन्ने मुलनाराका साथ मंगलवार देशैभर मानव बेचबिखन विरुद्धको ११ औं दिवस बर्दिया, बाँके लागयत देशैभर विविध कार्यक्रम गरी मनाइदैछ ।महिला तथा बालबालिका कार्यालय,मानव बेचबिखन विरुद्धको जिल्ला समिति,प्रेस क्लब अफ नेपाल लगायतका संघ संस्थाहरुको आयोजनामा दिवस मनाउन लागिएको हो । नेपालमा प्रत्येक वर्ष भदौ २० गते मानव बेचबिखन तथा ओसारपसार विरुद्धको राष्ट्रि
अर्गानिक तरकारी खेती गर्दै भुतपुर्व सैनिकहरु

अर्गानिक तरकारी खेती गर्दै भुतपुर्व सैनिकहरु

    प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४       |
कविन्द्र परियार,  कोहलपुर, १९ भदौ, सरकारी जागिरको अवकाश पछि अधिकांश व्यक्तिहरु आरामका साथ दिनहरु बिताइरहेका हुन्छन । तर कोहलपुर न .पा.– ११ का ५८ वर्षिय सरविर खत्री लाई भने उक्त कुराले छुन सकेन । नेपाली सेनाको हवल्दार मेजर बाट अवकाश लिएपछि उनी अहिले भुतपुर्व सैनिकहरुलाई एकिकृत गर्दै व्यावसायिक तरकारी खेतीमा जुटेका छन । भुतपुर्व सैनिक सहकारीको स्थापना र भुतपुर्व सैनिकहरुलाई एकिकृत गर्दै व्यावसायिक
भन्सार खुकुलो नगराउन व्यवसायीको ज्ञापन पत्र

भन्सार खुकुलो नगराउन व्यवसायीको ज्ञापन पत्र

    प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४       |
कोहलपुर, १९ भदौ, भारतबाट आयत गरिने दैनिक उपभोग्य वस्तुलाई भन्सार छुट नगर्ने कोहलपुर तथा नेपालगन्जका व्यवसायीहरुले नेपालगंज भन्सार कार्यलयलाई ज्ञापन पत्र बुझाएका छन् । कोहलपुरमा रहेको साझा समावेशी व्यवसायी समूहको अगुवाईमा नेपालगंज तथा कोहलपुरमा रहेका व्यवसायी र उनीहरुका संगठनहरुको पहलमा  सो ज्ञापन पत्र बुझाएको हो । भारतीय बजारबाट किनमेल गर्ने उपभोक्तालाई नेपालगन्ज भन्सारले ‘नरम’ नीति लिएको कारण  आ
थारु पत्रकार संघ बाँके शाखाको दोस्रो साधारणसभा सम्पन्न

थारु पत्रकार संघ बाँके शाखाको दोस्रो साधारणसभा सम्पन्न

    प्रकाशित मितिः सोमवार, भदौ १९, २०७४       |
कोहलपुर, १९ भदौ, थारु पत्रकार संघ नेपाल बाँके शाखाको दोस्रो साधारणसभा आइतबार नेपालगंजमा सम्पन्न भएको छ । साधारणसभामा सांगठनिक प्रतिवेदनमाथि छलफल भएको थियो । संघका केन्द्रीय अध्यक्ष कृष्णराज सर्वहारीको प्रमुख आतिथ्यमा भएको दोश्रो वार्षिक साधारण सभामा सचिव भगतराम थारुले कार्य प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुमित्रा चौधरीले आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष सर्वहारील
शिव मन्दिरका कारण वार्षिक ४० लाख बढी नोक्सान

शिव मन्दिरका कारण वार्षिक ४० लाख बढी नोक्सान

    प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४       |
कोहलपुर १० भदौ / कोहलपुर नगरपालिका—११ स्थित शिव मन्दिरका कारण कोहलपुर नगर विकास समितिलाई वार्षिक ४० लाख भन्दा बढी नोक्सान भएको पाइएको छ । शिव मन्दिरको उत्तर तर्फबाट बाटो ट्रयाक खोल्ने काममा मन्दिर संरक्षण समितिबाट अवरोध भएपछि नेपाल राष्ट्र बैँकले कोहलपुर नगरविकास समितिलाई जग्गा वाफतको ८ करोड ४४ लाख रकम दुई वर्ष भन्दा बढी समय रोकी राखेको छ । सो रकमको वार्षिक व्याज मात्र ४० लाख भन्दा बढी हुन्छ । क
जिसस संयोजकमा थारु र उप–संयोजकमा विष्ट

जिसस संयोजकमा थारु र उप–संयोजकमा विष्ट

    प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४       |
यम घिमिरे, बर्दिया, १०  भदौ / बर्दिया जिल्ला समन्वय समितिको संयोजकमा माओवादी र एमाले गठबन्धनका उम्मेदवारहरु विजयी भएका छन् । विजयीहरुलाई बर्दियाका मुख्य निर्वाचन अधिकृत कुलप्रसाद शर्माले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । जिल्ला समन्वय समितिको प्रमुखमा १२ मत ल्याई बढैयाताल गाउपालिका वडा नं ६ का माओवादी केन्द्रका शंकरप्रसाद थारु विजयी भएका छन् भने उनका निकटम प्रतिद्धन्दी नेपाली कांग्रेका गुल
बर्दियामा २० हजार बढी मतदाता थपिए

बर्दियामा २० हजार बढी मतदाता थपिए

    प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४       |
बर्दिया, १०  भदौ / बर्दिया जिल्लामा २० हजार बढी मतदाताहरु थपिएका छन् । स्थानीय तहको निर्वाचन सकिए लगतै श्रावन १ गते देखि जिल्ला निर्वाचन कार्यालय बर्दियाले फोटो सहितको  मतदाता नामावली दर्ता अद्यावधिक गरिएसँगै २० हजार ७ सय ८८ जनाले फोटो सहितको मतदाता नामावलीमा नाम दर्ता गराएका छन् । भदौ ३ गते सम्म ११ हजार २ सय ४९ जना महिला, ९ हजार ५ सय ३८ जना पुरुष र एक जना तेस्रोलिंगी गरी २० हजार ७ सय ८८ जनाले मत
सार्वजनिक तथा नीजि समूह गठन

सार्वजनिक तथा नीजि समूह गठन

    प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४       |
कोहलपुर १० भदौ / सूचना र मानव अधिकार अनुुसन्धान केन्द्र बाँकेको आयोजनामा नेपालगन्जमा सार्वजनिक तथा निजि समूह गठन गरिएको छ । स्थानीय तहमा गठित स्थानीय सभाका समुुदायबाट आएका शिक्षा, कृषि, स्वास्थ्यका समस्या समाधानको पहलका लागि जिल्ला स्तरमा यस्तो समूह गठन गरिएको हो । जिल्ला समन्वय समितिका संयोजक अजय कुुमार श्रीवास्तवको संयोजकत्वमा विभिन्न क्षेत्रबाट १५ सदस्यीय कार्य समिति गठन गरिएको हो । पारस्परिक
समुहमा आवद्ध भएर आर्यआर्जन गर्दै महिलाहरु

समुहमा आवद्ध भएर आर्यआर्जन गर्दै महिलाहरु

    प्रकाशित मितिः शनिबार, भदौ १०, २०७४       |
रावन बिश्वकर्मा, बाँसगढी, १०  भदौ / बाँसगढीमा पुरानै पेशा अंगालेर जेनतन गुजारा चलाएका विभिन्न व्यक्तिहरु अनुभव र ठाँउ अनुसारका आर्यआर्जनका पेशा अंगालेर लाभ लिन थालेका छन् । विभिन्न बंैक तथा संघ संस्थाका लद्युवित्त कार्यक्रम अनुसार विभिन्न समुहमा बसेर विभिन्न आयआर्जनका पेशामा संलग्न भइरहेका छन् । विभिन्न समुहमा बसेर समुहको नियम अनुसारको सहुलियत दरमा ऋण लिएर आयआर्जनका पेशा तथा व्यवसाय गरेर जीवनलाई
ई–पाटी र प्रधानाध्यापकको मेहनतले नमुना विद्यालय

ई–पाटी र प्रधानाध्यापकको मेहनतले नमुना विद्यालय

    प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४       |
कविन्द्र परियार, कोहलपुर, ०६  भदौ / बाँके राप्तीसोनारी —८ बालापुरस्थित जनशक्ति आधारभुक्त विद्यालय श्रोत केन्द्रकै नमुना विद्यालय बनेको छ । विद्यालयमा ई—पाटी शिक्षा, शैक्षिक उपलब्धि, प्र.अको मेहेनत र अभिभावकको सक्रियताको कारण विद्यालय नमुना भएको मदुई स्रोत केन्द्रका स्रोत व्यक्ति विष्णु शर्माले बताए । विद्यालयमा ई—पाटी शिक्षण सुरु भएदेखिनै आफु कक्षामा गयल नभएको, ४ कक्षामा अध्ययनरत गरिरहेका विद्यार
नव जीवनद्वारा बाढीपीडितलाई सहयोग

नव जीवनद्वारा बाढीपीडितलाई सहयोग

    प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४       |
रावन बिश्वकर्मा, बाँसगढी, ०६  भदौ / बर्दियामा बाढीपीडितको पिडामा सहकारी संस्थाले पनि आफ्नो हात अगाढी बढाएको छ । सहकारी ऐन २०४८ अन्तर्गत स्थापित नेपालकै पहिलो नेपाल राष्ट्र बैंकबाट बैकिङ्ग कारोबार गर्न स्वीकृती प्राप्त नवजीवन सहकारी संस्थाले विपतको बेला थोरै सहयोगले पनि राहतको महशुस होस् भन्ने उदेश्यका साथ बाढी पीडितको पीडामा सहयोगी हात बढाएको हो । जसअनुसार नवजीवन सहकारी संस्था बाँसगढी शाखाले बर्द
बबईमा आएको बाढीको कारण १८ कृष्णसार बगे

बबईमा आएको बाढीको कारण १८ कृष्णसार बगे

    प्रकाशित मितिः मङ्लबार, भदौ ६, २०७४       |
सुदीप अधिकारी, बर्दिया, ०७  भदौ / साउन २९ र ३० गते बबई नदीमा आएको भिषण बाढीले कृष्णसार संरक्षित क्षेत्रमा रहको १८ वटा कृष्णसार बगाएको छ ।  बाढीमा बगेका मध्ये ३ वटा कृष्णसार मृत फेल परेका छन् । बाँकी १५ वटा फेला परेका छैनन् । बाढीले बगाएर भारततर्फ लगेको अनुमान गरिएको छ । बाढीमा फसेका ३ वटा कृष्णसारलाई उद्धार गरिएको थियो । उद्धार गरिएको मध्ये एउटाको मृत्यु भएको छ । भने २ वटा कृष्णसार सकुशल छन् । बा