अमेरिकामा हिमआँधी थामिएपछि…



अमेरिका । अमेरिकाको उत्तरपूर्वी न्यू इंगल्याण्ड राज्यहरूमा बुधबार र बिहीबार भीषण हिमआँधी आयो । न्यूयोर्क र भर्मन्ट राज्यमा ४० इन्चसम्म हिउँ थुप्रिएको नेशनल वेदर सर्भिसले जनाएको छ । नेशनल वेदर सर्भिसका अनुसार म्यासाच्यूसेट्स राज्यमा १० देखि १४ इन्चसम्मको हिउँ थुप्रियो ।

थुप्रै फ्लाइटहरु रद्द भए भने बस्टन र प्रभिडेन्स रोड आइल्याण्डमा कोरोनाभाइरसका परीक्षणहरू पनि प्रभावित बन्न पुगेका थिए । हिमआँधी थामिएको अर्को दिन शुक्रबार म्यासाच्यूसेट्स आर्लिंगटनस्थित स्पाइ पण्डमा खिचिएका तस्बिरहरू : दिनेश कार्की

#baahrakhari.com

  • No tags available
प्रकाशित मिति : २०७७ पुस ४ गते शनिबार