आज मात्रै थप १ सय ५६ जनामा कोरोना संक्रमण



कोहलपुर, १५ जेठ/  पछिल्लो २४ घन्टामा थप १५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनएको छ ।

यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ४२ पुगेको छ । उनीहरु मध्ये ५ जनाको मृत्यु भएको छ भने १९० जना निको भएर घर फर्किएका छन् ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १५ गते बिहीबार