मिसन टुडे राष्ट्रिय दैनिक /पुस २४ बिस्वकै एक अलौकिक शिव शक्ति कैलाश पर्बत जहाँ पुग्दा लाग्छ भगवान शिव त्यहि विराजमान छन् – ओम कार ध्वनि र डम्बरुको आवाज चारै तिर सुनिन्छ अजय हिमाल कैलाश पर्बत र मानसरोबर ताल तिब्बती क्षेत्रमा परेपनि नेपाली बाटो भएर उक्त क्षेत्रको दर्शनको लागि विश्व भरिका हिन्दु र बौद्ध दुवै धर्मका मानिस जाने गर्छन l कठोर पैदल यात्रा साथै हेलिकप्टर बाट पनि पुग्न सकिने यो ठाउँ विश्व भरिको अलौकिक र रहस्यले भरिपुर्ण ठाउ हो l बिसेष भिडियो
https://youtu.be/pb1nxggjoBI
प्रकाशित मिति : २०७४ पुस २४ गते सोमबार









प्रतिक्रिया दिनुहोस्