कम्प्युटर तालिम शुरु



कोहलपुर, १२ जेष्ठ / महिलाहरुका लागि तीन महिने कम्प्यूटर तालिम कोहलपुरमा शुरु भएको छ । कोहलपुर नगर कार्यपालिकाको कार्यालय कोहलपुर प्रदेश नः ५ नेपालको आर्थिक सहयोग तथा वातावरण तथा ग्रामिण विकास केन्द्र इन्रुडेक बाँकेको प्राविधिक सहयोगमा उक्त तालिम शुरु भएको हो ।
कोहलपुर नगरका प्रत्येक वडाहरुबाट १ जना महिलाको तालिममा सहभागिता छ ।

  • No tags available
प्रकाशित मिति : २०७४ जेठ १२ गते शुक्रबार