28 April 2024  |   सोमवार, बैशाख १७, २०८१

प्रदेश नं. ६

पर्यटकको पहिलो रोजाई बन्दै ‘स्माल भिजेल’

पर्यटकको पहिलो रोजाई बन्दै ‘स्माल भिजेल’

    प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६       |
जुम्ला । नेपाल कै जेठोे कर्णाली प्राविधिक शिक्षालयमा रहेको स्माल भिलेज पर्यटकको रोपाई बन्दै गएको छ । शिक्षालयको प्रयोगजनको लागि स्माल भिलजे बनाईएको भएपनि आन्तरिक पर्यटकको रोजाई बन्दै गएको हो । जुम्ला तथा बाहिरी जिल्लाबाट आउने पर्यटक घुघुत्ती पुग्ने गरेका छन् । प्राकृतिक रुपमा रमणीय घुघुत्ती शैक्षिक क्षेत्र भएपनि पर्यटकको आकर्षणको केन्द्र बन्दै गएको शिक्षलयले जनाएको छ । मानव निर्मित सुन्दर र
काँग्रेसका केन्द्रिय नेताहरु आज कोहलपुरमा

काँग्रेसका केन्द्रिय नेताहरु आज कोहलपुरमा

    प्रकाशित मितिः सोमवार, जेष्ठ २०, २०७६       |
कोहलपुर । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसका आधा दर्जन केन्द्रीय नेताहरुले आज दिउँसो बाँकेको कोहलपुरमा हुने आम सभालाई सम्बोधन गर्ने भएका छन् । ‘हिमाल, पहाड, तराई–मधेश’ नेपाली काँग्रेस राष्ट्रिय जागरण अन्तर्गत कोहलपुरको चौराहा हुने बृहत् आम सभालाई उनीहरुले सम्बोधन गर्नेछन् । नेपाल विद्यार्थी संघ बाँकेको आयोजनामा आम सभा हुन गइरहेको हो । आम सभालाई सम्बोधन गर्न पुर्व मन्त्री तथा नेपाली काँग्
रारा प्रथम ट्रेल रनको उपाधी जुम्लाका बुढालाई

रारा प्रथम ट्रेल रनको उपाधी जुम्लाका बुढालाई

    प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६       |
मुगु । नेपाली सेना श्री दल गुल्म राराको आयोजनामा बुधवार प्रथम रारा टे«ल रन प्रतियोगिताको प्रथम उपाधी जुम्ला कनकासुन्दरी गाउँपालिका वडा नम्बर ३ का दुर्गबहादुर बुढाले जितेका छन् । बुढाले ताल वरीपरी १५ किलो मिटर दुरी ५५ मिनेट ३८ सेकेण्डमा पार गरि एक लाख नगद पुरस्कार जितेका हुन ्। त्यस्तै कनकासुन्दरी १ कै धिरबहादुर बुढा दोस्रो, त्रिभुवन आर्मी क्लबका नबराज सावत तेस्रो , भिम बहादुर बुढा चौंथो र कनका
सकियो ‘प्रादेशिक सम्मेलन’‘सत्र बुँदे घोषणापत्र’ जारी

सकियो ‘प्रादेशिक सम्मेलन’‘सत्र बुँदे घोषणापत्र’ जारी

    प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६       |
सुर्खेत । कर्णाली प्रदेशमा २३ प्रतिशत बढि दलित समुदाय बसोबास गर्छन् । कर्णाली क्षेत्र अहिले पनि आर्थिक, सामाजिक, राजनितिक र प्रशासनिक क्षेत्रमा निकै छ । ठुलो संख्यामा रहेका कर्णालीका दलितहरु अहिले पनि पछौटेपन र जातीय भेदभाव तथा छुवाछूतको चपेटामा छन् । यही जेठ ५–६ सम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा सञ्चालित जातीय भेदभाव तथा छुवाछूत विरुद्धको अधिकारसम्बन्धी ‘प्रादेशिक सम्मेलन
कुपिण्डेमा उद्धार गर्ने अभ्यास

कुपिण्डेमा उद्धार गर्ने अभ्यास

    प्रकाशित मितिः बिहिबार, जेष्ठ ९, २०७६       |
कोहलपुर । सल्यानको कुपिण्डे तालमा आउनेहरुको संख्या बढ्दै गएपछि सुरक्षा निकायहरुले सहकार्य गरेर पानीमा कसरि उद्धार गर्न सकिन्छ भनेर नमुना प्रदर्शन गर्ने भएका छन् । वनगाड कुपिण्डे नगरपालिकामा पर्ने कुपिण्डे तालमा आउने भोली (शुक्रबार) जिल्लाका तीन वटै सुरक्षा निकायहरुले सहकार्य गरेर वाटर रेस्क्यू सम्बन्धी नमुना प्रदर्शन गर्न गइरहेका हुन् । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले सहकार्य गर
आयोजक कर्णाली–११ सेमिफाइनलमा प्रवेश

आयोजक कर्णाली–११ सेमिफाइनलमा प्रवेश

    प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६       |
सुर्खेत । समूह ‘ए’ को बिजेता बन्दै आयोजक कर्णाली–११ कर्णाली प्रिमियर लिग–२ को सेमिफाइनलमा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा सोमबार कर्णालीले उपाधिको दाबेदार मानिएको विभागिय टोली त्रिभुवन आर्मी क्लवलाई ११ रनले हराउँदै समूह बिजेता बन्दै अन्तिम चारमा स्थान पक्का गरेको हो । कर्णालीले दिएको एकसय ५७ रनको लक्ष्य आर्मीले निर्धारित २० ओभरमा आठ वीकेट गुमाउँदै एकसय ४५ रन मात्रै बनाउन सक्यो । राष्ट
तीन पानी कम्पनीमा शिलबन्दी

तीन पानी कम्पनीमा शिलबन्दी

    प्रकाशित मितिः मङ्लबार, बैशाख १७, २०७६       |
सुर्खेत । सुर्खेतका तीन वटा पानी कम्पनीमा शिलबन्दी गरिएको छ । आइतबारको अनुगमनमा दुइवटा कम्पनीमा शिलबन्दी गरेको प्रशासनले सोमबार थप एक कम्पनीमा शिलबन्दी गरेको हो । वीरेन्द्रनगर १० सुर्खेतमा रहेको रारा ड्रिङ्किङ्ग वाटर सप्लाई उद्योगलाई अनुगमन टोलीले शिलबन्दी गरेको हो । त्यसैगरी जयश्री पेवर ड्रिङ्किङ्ग वाटर कम्पनी र काँक्रेविहार वाटर कम्पनी भने संचालन नभएको पाइएको छ । मापदण्ड पूरा नगरी संचालन गरे
लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, २ को मृत्यु

लुक्लामा हवाईजहाज र हेलिकोप्टर ठोक्किए, २ को मृत्यु

    प्रकाशित मितिः आइतवार, बैशाख १, २०७६       |
काठमाडौँ — लुक्लाबाट रामेछाप आउँदै गरेको समिट एयरको जहाज दुर्घटनामा काेपाइलट र एक प्रहरीकाे मृत्यु भएकाे छ । पाइलटसहित तीनजना घाइते छन् । आइतबार बिहान लुक्ला विमानस्थलमा समिट एयरकाे उक्त जहाज धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेकाे हाे।जहाजमा चालकदलबाहेक यात्रु भने थिएनन्। त्रिभुवनविमानस्थलका प्रवता प्रतापबाबु तिवारीका अनुसार जहाजका कोपाइलट एस ढुंगाना र विमानस्थल सुरक्षामा रहेका प्रहरी सहायक न
कर्णालीमा नदी शिखर सम्मेलन

कर्णालीमा नदी शिखर सम्मेलन

    प्रकाशित मितिः शुक्रबार, चैत्र १५, २०७५       |
सुर्खेत । बिहीबार दैलेखको आठबिस नगरपालिकाको राकममा पहिलो पटक नदी संरक्षणका लागि राष्ट्रिय नदी शिखर सम्मेलन सुरु भएको छ । वर्षेनी नदीको स्वरुप परिवर्तन हुनुले नदीबाट आश्रीतहरुको जीवनशैलीमा परेको असर र नदीको संरक्षण गर्ने उद्देश्यको साथ सुरु भएको सम्मेलनको बिहीबार सुर्खेतको वीरेन्द्रनगरमा उद्घाटन गरिएको हो । सम्मेलनमा नदीको महत्व, वातावरणीय प्रभाव मूल्यांकनबिना नदी प्रयोग गरेर बन्ने ठूला आयोजनाले प
राकममा नदी सम्मेलन हुँदै

राकममा नदी सम्मेलन हुँदै

    प्रकाशित मितिः सोमवार, चैत्र ११, २०७५       |
सुर्खेत । कर्णालीमा पहिलो पटक नदी सम्मेलन हुने भएको छ । दैलेखखको आठबिस नगरपालिकाको राकम कर्णालीमा राष्ट्रिय नदी सम्मेलन हुने भएको हो । नदीको क्षमता चेकजाँ, अध्ययन र नदी संरक्षण गर्ने उद्देश्यका साथ राष्ट्रिय सम्मेलनको आयोजना गरिएको नदी संरक्षण संस्थाका सदस्इ भक्तबहादुर शाहीले जानकारी दिए । दैलेखको आठबीस नगरपालिकाको राकम कर्णालीमा चैत १५, १६ र १७ गते राष्ट्रिय नदि सम्मेलन आयोजना गरिने भएको छ
घुम्ति शिविर सम्पन्न

घुम्ति शिविर सम्पन्न

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
बढैयाता,  बढैयाताल गाँउपालिका वडा ४ मा शुक्रबार एक दिने नागरीकता घुम्ति शिविर सञ्चालन भएको छ । जिल्ला प्रशासन कार्यालय बर्दियाका नागरिकता फाँटका अधिकृत अर्जुन प्रसाद सुबेदीको नेतृत्वको टोली नागरिकता घुम्ती शिविर गरेको हो । शिविरमा ४१ जना पुरुष र ८० जना महिला गरी जम्मा १२१ जनालाई नागरिकता वितरण गरिएको वडा नम्बर ४ का अध्यक्ष कर्ण बहादुर थापा (बिस्तार) ले जानकारी दिए । उनका अनुसार घुम्ति शिविरमा १
फेसबुक प्रेमी भेट्न जाँदा बलात्कृत

फेसबुक प्रेमी भेट्न जाँदा बलात्कृत

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
सुर्खेत । फेसबुककै चिनजानका आधारमा भेटघाट गर्न जाने हामी सबैको बानी हुन्छ । यदी तपाईहरुमा छ भने समयमै सुधार गर्नुहोस् । किनकी कुनै पनि नचिनेको व्यक्तिले फेसबुकमार्फत तपाईको फाइदा उठाउन सक्छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा यस्तै घटना भएको छ । फेसबुकमा चिनजानेकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन् । फागुन २६ गते फेसबुककैमार्फत नै चिनजान भएका केटासँग भेट्न जाँदा