14 May 2024  |   मङ्लबार, जेष्ठ १, २०८१

प्रदेश नं. ६

फेसबुक प्रेमी भेट्न जाँदा बलात्कृत

फेसबुक प्रेमी भेट्न जाँदा बलात्कृत

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
सुर्खेत । फेसबुककै चिनजानका आधारमा भेटघाट गर्न जाने हामी सबैको बानी हुन्छ । यदी तपाईहरुमा छ भने समयमै सुधार गर्नुहोस् । किनकी कुनै पनि नचिनेको व्यक्तिले फेसबुकमार्फत तपाईको फाइदा उठाउन सक्छ । कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगर सुर्खेतमा यस्तै घटना भएको छ । फेसबुकमा चिनजानेकै भरमा भेट्न जाँदा एक किशोरी बलात्कारको सिकार भएकी छन् । फागुन २६ गते फेसबुककैमार्फत नै चिनजान भएका केटासँग भेट्न जाँदा
कर्णालीमा विप्लवको त्रास

कर्णालीमा विप्लवको त्रास

    प्रकाशित मितिः शनिबार, चैत्र २, २०७५       |
सुर्खेत । बिहीबार देशका विभिन्न ठाउँमा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहले बम पड्काउनले लगायतका क्रियाकलाप गरिरहँदा विप्लवको अखाडा कर्णाली भने शान्त नै रह्यो । यातायात, शैक्षिक तथा नीजि संस्थाहरु बन्द हुने बाहेक अन्य कुनै ठूलो घटना हुन पाएन् । तर पनि कर्णालीका नागरिकमा त्रास फैलिएको छ । विप्लव समूहको अखाडा कर्णालीमा ठूलो द्वन्द्व निम्तिए राज्य पक्ष र विप्लव पक्ष दुवैको चपेटामा पर्ने भन्दै
छोराछोरीलाई सक्षम बनाउने सम्बन्धी एक अध्ययन

छोराछोरीलाई सक्षम बनाउने सम्बन्धी एक अध्ययन

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५       |
एकराज शर्मा छोराछोरी आमा बाबुका लागी आफ्नो प्राण भन्दा प्यारा हुन्छन् । उनीहरुको लागी छोराछोेरीले ठुलो भएपछी राम्रो प्रगती गरी लाइनमा लागी सफलता प्राप्त गरी आफ्नो जीवनलाई सहज वातावरणमा जिउन सकुन् भन्ने शुभेच्क्षा हुन्छ । परम्परागत कुल,इज्जत,मानप्रतिस्ठा,धर्मसस्कृती, चालचलनका कुराहरु सहजै रुपमा स्वीकार गरी संरक्षण तथा सम्बर्धन गरुन् भन्ने चाहनाले घेरिरहेको हुन्छ । जति नै विग्रे पनि आफ्नो
प्रदेश सरकारकै लगानीमा नाटक घर बन्ने प्रतिबद्धता

प्रदेश सरकारकै लगानीमा नाटक घर बन्ने प्रतिबद्धता

    प्रकाशित मितिः बिहिबार, फाल्गुन ३०, २०७५       |
सुर्खेत । पहिलो पटक सुर्खेतमा आयोजना भएको रारा राष्ट्रिय नाटक महोत्सव बुधबार सम्पन्न भएको छ । सांस्कृतिक संस्थान नेपाल र स्थानीय आरंग नेपालको आयोजनामा फागुन २३ देखि सुरु भएको नाटक महोत्सव उत्सापूर्ण रुपमा बुधबार सकिएको हो । देशभरीका सात प्रदेशबाट दुइ÷दुइ गरी १४ वटा नाटक समावेश भएको महोत्सवमा आयोजकले सोचेको भन्दा पनि अनपेक्षित रुपमा दर्शक पायो । दैनिक नाटकघर दर्शकले भरिभराउ हुँदा नाटक प्रदर्
‘मृत्युदण्ड’अघिको त्यो पत्र

‘मृत्युदण्ड’अघिको त्यो पत्र

    प्रकाशित मितिः शनिबार, फाल्गुन १८, २०७५       |
रोल्पा।  २०५८ साल फागुन २६ गतेदेखि १८ दिन अपहरणमा परेका प्रावि हरिगातिनाका २४ बर्षीय शिक्षक तिलकराम नेपालीलाई तत्कालिन विद्रोही माओवादीले ‘मृत्युदण्ड’ दिनुअघि अन्तिम इच्छा सोधे। रोल्पा नगरपालिका धनमुढाका नेपालीले आफ्नो परिवारलाई चिठ्ठी लेख्ने माग राखे। केही समयमा आफू मारिने जानकारी पाएका उनले २०५८ साल चैत १२ गते राती ९ बजे परिवारलाई ८ पेज लामो पत्र लेखे, ‘जन्म दिने बुवाआमा एक एक वटा साइनो भएका मु
प्रदेश फुटबलको उपाधि सुर्खेतलाई

प्रदेश फुटबलको उपाधि सुर्खेतलाई

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन १७, २०७५       |
सुर्खेत । आठौँ राष्ट्रिय खेलकुद छनोट प्रतियोगितता अन्तर्गत कर्णाली प्रदेशस्तरिय फुटबलको उपाधि सुर्खेतले हात पारेको छ । दश जिल्लाका टिम सहभागी भएको प्रतियोगितामा बिहीबारको फाइनल खेलमा हुम्लालाई हराउँदै उपाधि हात पारेको हो । वीरेन्द्रनगर रंगशालामा भएको खेलमा हुम्लालाई ४–२ गोल अन्तरले हराएको हो । निकै प्रतिष्पर्धात्मक भएको खेल निर्धारित समयमा गोल हुन नसकेपछि खेल ट्राइबे्रकरमा पुगेको थियो । धेरै स
सुर्खेतको सिम्तामा युवतीको बलात्कार पछि हत्या, प्रेमी सहित तीन पक्राउ

सुर्खेतको सिम्तामा युवतीको बलात्कार पछि हत्या, प्रेमी सहित तीन पक्राउ

    प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५       |
सुर्खेत । सुर्खेतको सिम्ता गाउपालिका ४ नाडगाउकी १६ बर्षिय रेखा खड्काको बलात्कार पछि हत्या भएको छ । उनी ९ गते बेलुका घरमा नआए पछि खोजी कार्य भएको थियो । १० गते शुक्रबार बिहान ७ बजे घर देखि करिब ४ सय मिटर नजिकको बारिमा बलात्कार गरि उनकै सलले रुखमा झुन्डाएर हत्या गरि भुइमा फालिएको अवस्थामा फेला पारेको इलाका प्रहरी कार्यालय छिन्चुका इन्चार्ज निरोज चौलागाईंले जानकारी दिए। उनी घर देखि आफ
कर्णाली महोत्सवमा दर्शकको ओईरो ,(आज) चर्चित आधुनिक गायक प्रमोद खरेल आउने

कर्णाली महोत्सवमा दर्शकको ओईरो ,(आज) चर्चित आधुनिक गायक प्रमोद खरेल आउने

    प्रकाशित मितिः शनिबार, फाल्गुन ११, २०७५       |
सुर्खेत । गत शनिबारदेखि कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा सञ्चालित कर्णाली महोत्सव २०७५ मा शनिवार (आज) चर्चित आधुनिक गायक प्रमोद खरेल आउने भएका छन् । पछिल्लो समय युवा पुस्ताका लागी अत्यन्तै रुचाईएका आधुनिक गायक खरेलको प्रस्तुति रहने आयोजक सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिन्तामणि शर्माले जानकारी दिए । कर्णाली महोत्सवमा दिनदिनै दर्शकहरुको चाप बढेको आयोजकको दाबी छ । अघिल्ला दिनका त
सिटिइभिटिको प्रादेशिक कार्यालय सुर्खेतमा

सिटिइभिटिको प्रादेशिक कार्यालय सुर्खेतमा

    प्रकाशित मितिः शनिबार, फाल्गुन ४, २०७५       |
सुर्खेत फाल्गुन, ०४ ,  कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सिटिइभिटि) को प्रादेशिक कार्यालय स्थापना भएको छ । शुक्रबार एक कार्यक्रमका बिच कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री दल रावलले कार्यालयको उद्घाटन गरे । उनले कार्यालयले कर्णाली प्रदेशमा प्राविधिक शिक्षा तथा व्यवसायिक शिक्षा विस्तारमा ठूलो भुमिका खेल्ने बताए । अहिले समयमा प्राविधि
Update:नेपालगन्जबाट रुकुम जाँदै गरेको बस भेरी नदीमा खस्यो, दर्जन यात्रु रहेको अनुमान

Update:नेपालगन्जबाट रुकुम जाँदै गरेको बस भेरी नदीमा खस्यो, दर्जन यात्रु रहेको अनुमान

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५       |
२०७५ फाल्गुन २,  जाजरकोट — बाँकेको नेपालगन्जबाट रुकुमको राडीबजारतर्फ जाँदै गरेको बस भेरी नदीमा खसेको छ । बिहीबार साँझ करिब सात बजे जाजरकोटको भेरी नगरपालिका १ को खलंगा-रिम्ना सडक खण्डको पिपे गाउँभन्दा करिब दुई सय मिटर अगाडिबाट भे १ ख १३२९ नम्बरको बस भेरीमा खसेको हो । बसमा एक दर्जन यात्रु रहेको अनुमान गरिएको छ। जाजरकोटका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बस दुर्घटनाको पुष्टि गर्दै उद्घारका
देभभरीका सामुदायिक रेडियोकर्मीहरु सुर्खेतमा

देभभरीका सामुदायिक रेडियोकर्मीहरु सुर्खेतमा

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५       |
सुर्खेत फाल्गुन ०२, देशैभरीका सामुदायिक रेडियोका प्रतिनिधिहरु सुर्खेतमा जम्मा भएका छन् । बुधबारदेखि सुरु भएको सामुदायिक रेडियो प्रशारक संघ (अकोराव) को सम्मेलनमा सहभागी हुन देशभरीका रेडियोकर्मीहरु सुर्खेत पुगेका हुन् । संघीय सरकारका संचारमन्त्री गोकुल बास्कोटाले सम्मेलनको उद्घाटन गर्दा मन्त्री र मुख्यमन्त्रीले मञ्चमा राखिएका दमाह बजाए । र वीरेन्द्रनगरमा सुरु भएको सामुदायिक रेडियोहरुको सम्मेलनको
मुख्यमन्त्रीकप रनिङ्गशिल्ड सुरु

मुख्यमन्त्रीकप रनिङ्गशिल्ड सुरु

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २, २०७५       |
सुर्खेत फाल्गुन ०२, कर्णालीमा सर्वाधिक राशीको मुख्यमन्त्रीकप रनिङ्गशिल्ड सुरु भएको छ । प्रदेश सरकारको आयोजनामा बुधबारदेखि सुर्खेतको वीरेन्द्रनगरमा महिला तथा पुरुष मुख्यमन्त्रीकप भलिबल प्रतियोगिता सुरु भएको हो । एकलाख माथि पुरस्कार राशी राखिएको कर्णाली प्रदेशमा भलिबल खेलको यो पहिलो प्रतियोगिता हो । सामाजिक विकास मन्त्रालयअन्तर्गत खेलकुद प्रतियोगिताका लागि विनियोजित बजेटबाट यसपटक नेपालको राष्ट्रि