एमाले माओवादी एकताप्रति मोहन विक्रमको टिप्पणी–देशमा दुईवटा एमालेको जरुरत थिएन
प्रकाशित मितिः मङ्लबार, अशोज १७, २०७४
|
काठमाडौं १७ अजोस – नेकपा मशालका महामन्त्री मोहन विक्रम सिंहले नेकपा एमाले र माओवादी केन्द्रबीच पार्टी एकताका लागि भइरहेका प्रयास स्वभाविक भएको बताएका छन् । यद्यपि अहिलेकै अवस्थामा आफूहरु वामपन्थी गठबन्धनमा सहभागि नहुने उनले बताए ।
‘राजनीतिक सिद्धान्त र दर्शनमा भिन्नता नभएपछि वेग्लै पार्टी रहीरहनु आवस्यक थिएन । एमाले र माओवादीका खासै भिन्नता थिएन’ वरिष्ठ वामपन्थी नेता सिंहले लोकान्