21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

मुख्य समाचार

पहिरोले बाजुरामा कर्णाली नदी थुनियो

पहिरोले बाजुरामा कर्णाली नदी थुनियो

    प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८       |
काठमाडौं । बाजुरास्थित जुड्डीको भिरमा सुख्खा पहिरो जाँदा कर्णाली नदी थुनिएको छ। जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी निरीक्षक महेश शाहीले पहिरोका कारण कर्णाली नदी सुकेको जानकारी दिए। मंगलबार बिहान कर्णाली नदी साविकको सतहभन्दा १० देखि १५ मिटर तल झरेको स्थानीयले बताएका छन्। नदी एक्कासी सुकेपछि स्थानीय त्रसित भएका छन्। नदी घटेसँगै स्थानीय माछा संकलनका लागि जुटेका छन्। पहिरो खोलेर नदीमा बा
सम्शेरगन्जमा अवरुद्व पूर्ब-पश्चिम राजमार्ग २ घण्टापछि खुल्यो

सम्शेरगन्जमा अवरुद्व पूर्ब-पश्चिम राजमार्ग २ घण्टापछि खुल्यो

    प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८       |
सम्शेरगन्ज । दुर्घटनाबाट मृत्यु भएका ब्यक्तिका परिवारलाई उचित क्षतिपुर्ती र चालकलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाले बाकेको सम्शेरगन्जमा अवरुद्व पारेको पुर्ब-पश्चिम राजमार्ग खुलेको छ । पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्बरको बसले सडक छेउमा हिडिरहेको अवस्थामा पछाडीबाट ठक्कर दिदा सोमबार दिउँसो पौने १ बजेतिर राप्ती सोनारी ८ बालापुर निवासी २४ वर्षकि चन्द्रा बुढाथोकी खड्काको घटनास
Update:नेपालगञ्जन्बाट मुगु जाँदै गरेको बस दुर्घटनाः २२ यात्रुको मृत्यु, उद्धार जारी

Update:नेपालगञ्जन्बाट मुगु जाँदै गरेको बस दुर्घटनाः २२ यात्रुको मृत्यु, उद्धार जारी

    प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८       |
कोहलपुर । मुगुमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भएको छ। २२ जनाको मृत्यु भएको मुगुका प्रमुख जिल्ला अधिकारी रोमबहादुर महतले जानकारी दिए। ‘बस क्षतविक्षप्त अवस्थामा छ। २२ जनाको मृत्यु भएको खबर छ’, उनले भने। मंगलबार दिउँसो छायानाथ रारा नगरपालिकास्थित पर्चानी खोलामा दुर्घटना भएको उनले बताए। अहिले घाइतेको उद्दार गरिरहेको छ। हेलिकप्टर बोलाइएको छ। पूर्ण विवरण आउन बाँकी छ।
बसको ठक्करबाट दुई महिलाको मृत्युपछि बाँकेको शम्शेरगन्जमा राजमार्ग अवरुद्ध

बसको ठक्करबाट दुई महिलाको मृत्युपछि बाँकेको शम्शेरगन्जमा राजमार्ग अवरुद्ध

    प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८       |
कोहलपुर । दुर्घटनाबाट मृत्यु भएका ब्यक्तीका परिवारलाई उचित क्षतिपुर्ती र चालकलाई कारबाही माग गर्दै स्थानीय बासिन्दाले पुर्ब-पश्चिम राजमार्गको सम्शेरगन्जमा राजमार्ग अवरुद् पारेका छन । पुर्बबाट पश्चिमतर्फ जाँदै गरेको ना ७ ख ७४४८ नम्बरको बसले सडक छेउमा हिडिरहेको अवस्थामा पछाडीबाट ठक्कर दिदा सोमबार दिउँसो पौने १ बजेतिर राप्ती सोनारी ८ बालापुर निवासी २४ वर्षकी चन्द्रा बुढाथोकी (खड्का) को घटनास्थल
नेपालगन्जबाट मुगु जाँदै गरेको बस दुर्घटनाः १६ यात्रुको मृत्यु,  उद्धार जारी

नेपालगन्जबाट मुगु जाँदै गरेको बस दुर्घटनाः १६ यात्रुको मृत्यु, उद्धार जारी

    प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८       |
जिल्लाको छाँयानाथ रारा गाउँपालिका ७ बिनागाउँमा बस दुर्घटना हुँदा कम्तिमा १६ जनाको घटनास्थलमै मृत्यु भएको छ। अन्य १८ जना घाइते भएका छन्। घाइतेको अवस्था चिन्ताजनक रहेको प्रहरीले बताएको छ। अप्ठ्यारो भिरालोबाटोका कारण दुर्घटना भएको प्रहरीको प्राम्भिक अनुसन्धानले देखाएको छ। नेपालगञ्‍जबाट मुगु सदरमुकाम गमगढी जाँदै गरेको भे १ ख ६७ नम्बरको बस मंगलबार दिउँसो २ बजेतिर दुर्घटना भएको हो। अहिले घा
बर्दियामा पाटेबाघले बेपत्ता बनाएका पुरुषको शव फेला

बर्दियामा पाटेबाघले बेपत्ता बनाएका पुरुषको शव फेला

    प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८       |
बर्दिया । बर्दियामा पाटेबाघको आक्रमणबाट बेपत्ता भएका पुरुषको शव फेला परेको छ । पाटेबाघले बेपत्ता बनाएकाे ४० वर्षका जनकबहादुर थारुको शव गएराति साढे ११ बजे बर्दिया राष्ट्रिय निकुञ्ज नजिक गेरुवा गाउँपालिकाकाे कोर क्षेत्रमा फेला परेको हो । सोमबार दिउँसो गेरुवा गाउँपालिका-४ ढुकुनियामा नदी किनारमा भैँसीलाई पानी खुवाउन जाँदा पाटेबाघले आक्रमण गरी थारुलाई बेपत्ता पारेको थियो । थारुलाई बाघले लग
कोहलपुरमा चार जनाको हत्या प्रयास

कोहलपुरमा चार जनाको हत्या प्रयास

    प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८       |
कोहलपुर । बाँकेको कोहलपुरमा दसैको फुतपातीको दिन बिहान अज्ञात समूहको आक्रमणबाट चार जना गम्भीर घाईते भएका छन् । कोहलपुर नगरपालिका– २ मा अज्ञात समूहको आक्रमणबाट दुई घर परिवारका चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । अज्ञात समूहको आक्रमणबाट घाईते हुनेहरुमा कोहलपुर– २ मुक्तिनगर बस्ने ४० वर्षीया विमला शाही, ७५ वर्षीय बल बहादुर शाही, सोही ठाउँ बस्ने मानबहादुर बुढाका छोरा १२ वर
कोहलपुरमा अज्ञात समूहको आक्रमणबाट चार गम्भीर घाईते

कोहलपुरमा अज्ञात समूहको आक्रमणबाट चार गम्भीर घाईते

    प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८       |
कोहलपुर । बाँकेको कोहलपुरमा अज्ञात समूहको आक्रमणबाट चार जना गम्भीर घाईते भएका छन् । कोहलपुर नगरपालिका– २ मा अज्ञात समूहको आक्रमणबाट दुई घर परिवारका चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । उनीहरु सबैको अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।
खुल्यो शम्शेरगञ्जमा अवरुद्ध राजमार्ग

खुल्यो शम्शेरगञ्जमा अवरुद्ध राजमार्ग

    प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८       |
कोहलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ८ शम्शेरगञ्जमा बन्द गरिएको राजमार्ग खुलेको छ । बसको ठक्करबाट राप्तीसोनारी गाउँपालिका– ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र सोही वडा शम्शेरगञ्जकी ३४ वर्षीया गिता चौधरीको मृत्यु भएपछि स्थानीयले टायर बाल्दै राजमार्ग बन्द गराएका थिए । सोमबार राती साढे ८ बजेबाट प्रहरीले सञ्चालनमा आएको हो । स्थ
Breaking: बाँकेको शम्शेरगञ्ज तनावग्रस्त, थप जानकारी आउन बाँकी

Breaking: बाँकेको शम्शेरगञ्ज तनावग्रस्त, थप जानकारी आउन बाँकी

    प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८       |
कोहलपुर । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत पर्ने बाँकेको राप्तीसोनारी गाउँपालिका वडा नम्बर– ८ शम्शेरगञ्ज बजार तनावग्रस्त बनेको छ । सोमबार दिउँसो बसको ठक्करबाट दुई महिलाको मृत्यु भएपछि अहिले शम्शेरगञ्ज बजार अहिले तनावग्रस्त भएको हो । अहिले आन्दोलनमा उत्रिएका स्थानीयबासीले प्रहरीमाथि ढुङ्गामुढा गरिरहेका छन् । बसको ठक्करबाट राप्तीसोनारी गाउँपालिका– ८ बालापुरकी २६ वर्षीया चन्द्रा बुढाथोकी खड्का र
शम्शेरगञ्जमा बसको ठक्करबाट दुई महिलाको मृत्यु

शम्शेरगञ्जमा बसको ठक्करबाट दुई महिलाको मृत्यु

    प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८       |
कोहलपुर । बाँकेमा यात्रुबहाक बसको ठक्करबाट दुई महिलाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरर्गत बाँकेको राप्तीसोनारी गाउँपालिका– ८ परुवा खोला नजिकैं सोमबार दिउँसो काठमाडौंबाट आउँदै गरेको बसले दुई महिलालाई ठक्कर दिएको थियो । दुवै जनाको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । बसको ठक्करबाट मृत्यु हुनेमा र
रोल्पामा कांग्रेस कार्यकर्ताको घाँटी रेटी हत्या

रोल्पामा कांग्रेस कार्यकर्ताको घाँटी रेटी हत्या

    प्रकाशित मितिः सोमवार, अशोज २५, २०७८       |
रोल्पा । रोल्पामा एक पुरुषको घाँटी रेटेर हत्या भएको छ । रोल्पा नगरपालिका वडा नंम्वर ६ दार्बाेटका ५६ वर्षीय पूर्ण बहादुर बुढाको आफ्नै घरमा घाटी काटेको अवस्थामा शव फेला परेको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रहरी प्रमुख डिएसपी नरेशराज सुवेदीले जानकारी दिए । घरमा एक्लै रहेका बुढाको बिहान ११ बजेसम्म ढोका नखुलेपछि ढोको फोडेर हर्दा हत्या भएको अवस्थामा पाइएको डिएसपी सुवेदीले जानकारी दिए । घ