30 April 2024  |   मङ्लबार, बैशाख १८, २०८१

मुख्य समाचार

लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

लुम्बिनीमा नवनियुक्त मन्त्रीहरुले लिए शपथ

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
शिवु खनाल ।  दाङ ।  लुम्बिनी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख अमिक शेरचनले मन्त्री र राज्यमन्त्रीहरुलाई शपथ गराएका हुन् । शपथ लिनेमा कांग्रेसबाट मन्त्री बनेका ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पाल्पाका वीरबहादुर राना, वन वातावरण तथा भूसंरक्षण मन्त्री बाँकेका सुरेन्द्र हमाल र शिक्षा विज्ञान युवा तथा खेलकुद मन्त्रीमा रुपन्देहीका वसिउ
मंसिरमा नेपालगन्ज म्याराथन: अनलाइनबाटै खेलाडीले नाम दर्ता गर्न सक्ने

मंसिरमा नेपालगन्ज म्याराथन: अनलाइनबाटै खेलाडीले नाम दर्ता गर्न सक्ने

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
नेपालगन्ज । सातौं नेपालगन्ज म्याराथन आगामी मंसिर ४ गते हुने भएको छ । नेपाल सरकार र तत्कालीन विद्रोही माओवादीबीच बृहत शान्ति सम्झौता भएको दिन मंसिर ५ गतेलाई स्मरण गर्दै हरेक मंसिर पहिलो शानिबार हुँदै आएको म्याराथनको तयारी सुरु भएको आयोजक क्रियटिभ ह्याण्ड्सले जानकारी दिएको छ । म्याराथनको व्यवस्थापन गर्दै आएको क्रियटिभ गन्ज मिडिया एण्ड इभेन्ट म्यानेजमेन्टले सोही पत्रकार सम्मेलनमा नेपालगन्ज म
खसीबोका बेच्न भ्याइनभ्याई

खसीबोका बेच्न भ्याइनभ्याई

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
शिवु खनाल । दाङ । दसैं सुरु भएसँगै दाङका बाख्रापालक किसानलाई खसीबोका बिक्रि गर्न भ्याइनभ्याई रहेको छ । दाङको लमही नगरपालिका– ७, ८ र ९ लाई बाख्रा हबको रुपमा विकास योजनाका साथ स्थानीय सरकारले दीर्घकालीन रणनीति बनाएर काम गर्न थालेपछि किसान खसीबोका बिक्रि गर्न व्यस्त भएका हुन् । विशेषगरी महिलाहरु खसीबोका पालनतर्फ आकर्षित छन् । उनीहरु महिला सहकारी स्थापना गरी समूहमा आवद्ध भएर सहुलियतमा ऋण लिने र
नेपालगन्जबाट रेडपाण्डाको छालासहित एक पक्राउ

नेपालगन्जबाट रेडपाण्डाको छालासहित एक पक्राउ

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
नेपालगन्ज । सरकारले संरक्षण गरेको रेडपाण्डाको छालासहित एक व्यक्ति पक्राउ परेका छन् । बाँकेको नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर– ४ बुद्ध मन्दिर नजिकबाट जाजरकोट भेरी नगरपालिका वडा नम्बर १ निवासी २८ वर्षका मनिराम सुनार पक्राउ परेका हुन् । संरक्षित वन्यजन्तु रेडपाण्डाको छालाको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको प्रहरी प्रवक्ता(डिएसपी) मधुस
बाँकेमा सवारीले ज्यान लिने क्रम बढ्योः नेपालगन्जमा गाडीको ठक्करबाट अढाई वर्षीय बालकको मृत्यु

बाँकेमा सवारीले ज्यान लिने क्रम बढ्योः नेपालगन्जमा गाडीको ठक्करबाट अढाई वर्षीय बालकको मृत्यु

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
नेपालगन्ज । बाँकेको नेपालगन्जमा आईतबार बिहानै गाडीको ठक्करबाट एक नाबालकको ज्यान गएको छ । नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर १९ को कन्ठीपुरमा रहेको कालिका मन्दिर अगाडि कुखुरा बोक्ने गाडीको ठक्करबाट स्थानीय एक नाबालको ज्यान गएको हो । मृत्यु हुनेमा सोही ठाउँका अढाई वर्षीय सुशन सुनार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । खेलिरहेको अवस्थामा भे १ च २७३० नम्बरको कुखुरा बोक्ने गाडीले ठ
कर्णाली नदीमा डुंगा दुर्घटना, एक युवती वेपत्ता

कर्णाली नदीमा डुंगा दुर्घटना, एक युवती वेपत्ता

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
कर्णाली नदीमा डुंगा पल्टिँदा आइतबार एक युवती वेपत्ता भएकी छिन्। सुर्खेतको चौकुने गाउँपालिका–१० र कैलालीको मोहन्याल गाउँपालिका–३ को बीच भागमा डुंगा पल्टिएको हो। डुंगा पल्टिँदा चौकुने गाउँपालिका–१० की १८ वर्षीया अनिता विक वेपत्ता भएको वडा अध्यक्ष शंकर बहादुर कामीले जानकारी दिए। उनका अनुसार आइतबार बिहान ९ बजेतिर डुंगा पल्टिएको हो। घरको लागि कमेरो र माटो ल्याउन मोहन्याल गाउँपालिका जान लागे
बाँकेमा भएका सवारी दुर्घटनामा दुईको मृत्यु

बाँकेमा भएका सवारी दुर्घटनामा दुईको मृत्यु

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
कोहलपुर । बाँकेमा भएका छुट्टा छुट्टै सवारी दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्गको कुसुम र नेपालगन्ज गुलरिया सडक खण्डको खजुरामा एक-एक जनाको मृत्यु भएको हो । राप्तीसोनारी गाउँपालिका– १ लौकीमा शनिबार दिउँसो कारले सडक छेउमा उभिएकी बालिकाको मृत्यु भएको थियो । सुर्खेतबाट अर्घाखाँचीतर्फ जाँदै गरेको लु ३ च ८८७ नम्बरको कारले ११ वर्षीया बालिका मेनुका विकलाई ठक्कर दिँदा मृ
खुला फुटबल प्रतियोगिता: बेलौरी र बाँसगढी विजयी

खुला फुटबल प्रतियोगिता: बेलौरी र बाँसगढी विजयी

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
बर्दिया । बर्दियाको बाँसगढीमा जारी खुला फुटबल प्रतियोगितामा शनिबार भएका खेलमा बेलौरी र बाँसगढी युवा क्लव विजयी भएका छन् । लक्ष्मणा आमा चोक खेल मैदानमा भएको पहिलो खेलमा सटरिया युवा क्लवलाई बेलौरी युवा क्लवले २–१ हरायो । शनिबार नै भएको दोस्रो खेलमा बाँसगढी युवा क्लवले एफवाईसी क्लव मदन चोकलाई १–० गोलले पराजित गरेको थियो । दसैंको अवसरमा जीवन ज्योति युवा क्लवले आयोजनामा गरेको प्रतियोगितामा १२ वटा
कोहलपुरका शिशिरलाई अन्तर्राष्ट्रिय पुरस्कार

कोहलपुरका शिशिरलाई अन्तर्राष्ट्रिय पुरस्कार

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
कोहलपुर । चित्रकार तथा कलाकार बिक्रम शिशिरले अन्तर्राष्ट्रिय पुरस्कार पाएका छन् । बाँके निवासी शिशिर अन्तर्राष्ट्रिय पुरस्कारद्धारा पुरस्कृत भएका हुन् । लामो समयदेखि कलाकारितालाई कर्म बनाएका शिशिरले विश्व प्रख्यात कलाकार अटनुर डुगनको नामबाट स्थापित अन्तर्राष्ट्रिय पुरस्कार जित्न सफल भएका हुन् । १६० प्रतियोगिलाई उछिन्दै शिशिरले उक्त पुरस्कार हासिल गरेको बताइएको छ । ‘१६० जनालाई उछिन्दै पुरस
बाँकेका उद्योग मन्त्री हमालले दिएको राजीनामा स्वीकृत

बाँकेका उद्योग मन्त्री हमालले दिएको राजीनामा स्वीकृत

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
नवनियुक्त उद्योग वाणिञ्य तथा आपूर्ति मन्त्री गजेन्द्रबहादुर हमालले पदबाट राजीनामा दिएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवाले हमालको नियुक्तिका विषयमा प्रश्न उठेपछि राजीनामा गर्न अनुरोध गरेका थिए। प्रधानमन्त्रीको अनुरोध स्वीकार गर्दै हमालले आइतबार बिहान पदबाट राजीनामा दिएका हुन्। विभिन्न सञ्चार माध्यममा आएका समाचार र कानुनविद्ले प्रश्न उठाएपछि हमालले मन्त्री नियुक्त भएको तेस्रो दिनमै पदबाट रा
बाँसगढीको बहुला खोलामा पक्की पुल बन्ने

बाँसगढीको बहुला खोलामा पक्की पुल बन्ने

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
मधुर पौडेल । बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर– २ मा रहेको लौहा (बहुला) खोलामा पक्की पुल निर्माण हुने भएको छ । पुलको शनिबार एक कार्यक्रमका बीच बाँसगढी नगरपालिकाका प्रमुख शालिकराम अधिकारी र वडा नम्बर– २ का वडाध्यक्ष घमण्ड बहादुर चन्दले शिलन्यास गरेका थिए । बहुला खोलामा पक्की पुल नबन्दा स्थानीयबासीलाई बाढी आएको बेला धेरै समस्या रहेको थियो । विगतदेखि नै यहाँ पुल बनाउने भनिएपनि
बाँकेबाट उद्योग मन्त्री बनेका हमालले दिए राजीनामा

बाँकेबाट उद्योग मन्त्री बनेका हमालले दिए राजीनामा

    प्रकाशित मितिः आइतवार, अशोज २४, २०७८       |
प्रधान न्यायाधीको कोटाबाट उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री भएका भनिएका कांग्रेस बाँकेका नेता गजेन्द्रबहादुर हमालले तीन दिनमै राजीनामा दिएका छन् । केहीबेर अघि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर हमालले राजीनामा पत्र बुझाएको बताइएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार हमाल राजीनामा पत्र दिएर फर्किएको ईकान्तिपुरले समाचारमा जनाइएको छ । मन्त्रिपरिषद्‌मा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर