24 October 2021  |   आइतवार, कार्तिक ७, २०७८

कोहलपुरमा अज्ञात समूहको आक्रमणबाट चार गम्भीर घाईते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८  

कोहलपुर ।

बाँकेको कोहलपुरमा अज्ञात समूहको आक्रमणबाट चार जना गम्भीर घाईते भएका छन् ।

कोहलपुर नगरपालिका– २ मा अज्ञात समूहको आक्रमणबाट दुई घर परिवारका चार जना घाईते भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

उनीहरु सबैको अहिले नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ । यसबारे थप जानकारी आउँन बाँकी रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८     9:38:04 AM  |