गुल्मीको चन्द्रकोट गाउँपालिका १ मा माओवादी विजयी



गुल्मी ।

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नम्बर १ मा नेकपा माओवादी केन्द्र विजयी भएको छ। वडाअध्यक्षका उम्मेदवार घनश्याम खरेलको टिम नै विजयी भएको हो।

उनले ५ सय ५२ मत ल्याएका छन् । यस्तै गाउँपालिका अध्यक्ष र उपाध्यक्षमा पनि गठबन्धनले अग्रता लिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७९ वैशाख ३१ गते शनिबार