कोहलपुर, १९ बैशाख / डुडुवा नालामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । दिउँसो साढे २ बजे कोहलपुर १२ मसुरीखेत स्थित डुडुवानालामा पौडी खेल्ने क्रममा कोहलपुर ६ रझेनाका अन्दाजी १३ वर्षिय बालक सविन सिग्देलको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको
छ ।
प्रकाशित मिति : २०७४ वैशाख १९ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्