सिमलको हाँगांले लागेर कमल शाही बेहोस्



कोहलपुर ।

कोहलपुर नगरपालिका १२ का स्थानीय बासि २१ वर्षिण कमल शाही सिमलको हाँगाले लागेर बेहोस् भएका छन् ।

गएराती आएको हावाहुरीले समयमा सिमलको हाँगाँ खसेर टाउँकोमा चोट लागेको इलाका प्रहरी कार्यालयका प्रमुख कुलदिप चन्दले जानकारी दिए उनका अनुसार ना ४ ख ९४१ नम्बरको ट्रकमा खस्यो त्यसपछि उछिट्टीएर उनको टाउकोमा लागेको लाग्यो उनले बताए । त्यस्तै अन्य केहीको घरहरुको छानो समेत उडाएको छ । File Photo

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ १५ गते बिहीबार