कोहलपुर ।
बाँकेको कोहलपुरमा ट्रकले बालिकाकालाई ठक्कर दिएपछि विद्यार्थीहरुले आगो लगाएका थिए ।
कोहलपुर नगरपालिकाको दमकल आगो निभाउनका लागि गएको थियो तर विद्यार्थीैले ढुङ्गा मुढा गरेपछि दमकल नै आगो लागेको स्थानमा जान दिएका थिएनन् ।
प्रकाशित मिति : २०७६ मंसिर २२ गते आइतबार









प्रतिक्रिया दिनुहोस्