बाँकेमा उपनिर्वाचनको मनोनयन दर्ता, फोटोफिचर हेर्नुहोस् ।



कोहलपुर । 

निर्वाचन आयोगले उपनिर्वाचनका लागि बुधबार उम्मेदवारको मनोनयन दर्ता गरेको छ ।

बाँजागाजा सहित आ—आफ्नो उम्मेदवारलाई निर्वाचन अधिकृत कार्यालयमा पुगेर चार दल उम्मेदवारले मनोनयन दर्ता गराएका हुन् ।

बाँकेको कोहलपुर नगरपालिकाको वडा नं. ६ मा वडामा रिक्त वडा अध्यक्ष भएकोले उपनिर्वाचन हुन लागेको हो ।

नेपाल कम्प्यूनिष्ट पार्टी (नेकपा) का उम्मेद्वार रामशरण थारु, नेपाली काँग्रेसबाट कृष्णबहादुर थारु, राप्रपाबाट श्रीधर सुवेदी, समाजबादी पार्टीका शुभाखर पोख्ररेललाई मनोनयन दर्ता गरेका छन् ।

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

 

  • No tags available
प्रकाशित मिति : २०७६ कात्तिक २७ गते बुधबार