सस्मितलाई शिक्षामन्त्री मन्त्रालयको जिम्मेवारी



काठमाडौ ।

रास्वपाका युवा नेता सस्मित पोख्रेल शिक्षामन्त्री बन्ने भएका छन् । रास्वपा शीर्ष नेताहरूको बैठकले युवा नेता पोखरेललाई  शिक्षा मन्त्रालयको जिम्मेवारी रास्वपाले जनाएको छ ।

उनी काठमाडौँ ५ बाट प्रत्यक्षमा निर्वाचित सांसद हुन् ।

  • No tags available
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार