प्रतिनिधिसभामा प्रधानमन्त्रीको सम्बोधन LIVE



काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकमा सम्बोधन सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले विदेश भ्रमणलगायत समसामयिक विषयमा जानकारी दिनेछन् ।

प्रधानमन्त्री ओली केही दिनअघि तुर्केमेनिस्तान भ्रमण सकेर फर्किएका थिए । हेर्नुहोस् प्रधानमन्त्रीको सम्बोधन

https://www.facebook.com/share/v/1CLACSboAj/https://www.facebook.com/share/v/179B76ATsD/  https://www.facebook.com/share/v/1VPq7vS78n/

  • No tags available
प्रकाशित मिति : २०८२ साउन २८ गते बुधबार