26 April 2024  |   शुक्रबार, बैशाख १४, २०८१

खगेन्द्र दुलालको तिज गित “नाच माया नाच” सार्बजनिक (भिडियो सहित)

मिसनटुडे संवाददाता
प्रकाशित मितिः सोमवार, साउन ५, २०७७  

 

नेपाली नारीहरुको महान चाड हरितालिका तिजको अबसरमा हरेक दिन तिज गित सार्बजनिक भएका छन् । यसैक्रममा गायक खगेन्द्र दुलालको तिज गित “नाच माया नाच” सार्बजनिक भएको छ ।

चर्चित कलाकारहरुको बेजोड प्रस्तुती रहेको यस गितले बिश्वभर फैलिएको कोरोना भाईरसका कारण सिर्जित बिषम परिस्थीतीले बिदेशबाट फर्कन नपाएको, साहुले तलब नदिएको बिषयबस्तुलाई गितको माध्यामबाट हरेक नेपालीको भावनालाई समटेको छ ।

गीतमा स्वर खगेन्द्र दुलाल र सर्मिला तामाङको रहेको छ । यस गितमा सुनिता क्षेत्रीको शब्द रहेको छ भने संगीत बिनोद दुलालको रहेको छ ।

भावना म्युजिक सोलुसन बाट आयको यस गितमा अभिनय चर्चित मोडल बिमल अधिकारी र रुबिना अधिकारी को रहेको छ भने निर्देशन काजिश श्रेष्ठको रहेको छ ।

प्रकाशित मितिः सोमवार, साउन ५, २०७७     7:30:08 AM  |