1 May 2024  |   बिहिबार, बैशाख २०, २०८१

‘झरी’ मा नाजिर र रोशनीको रोमान्स

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७  

काठमाडौं । गायक सुरेन बिसीको स्वर रहेको गीत ‘झरी’ सार्वजनिक भएको छ । गीतमा गायक स्वयम्को शब्द र संगीत रहेको छ । गीतको भिडियोसमेत बनेको छ ।

जसमा अभिनेता नाजिर हुसैन र मोडल रोशनी कार्कीको रोमान्स समेटिएको छ । निशान काश्यपको निर्देशन रहेको भिडियाको उत्सव दाहालको छायाँकन रहेको छ ।

प्रकाशित मितिः शनिबार, साउन ३१, २०७७     6:47:22 PM  |