मृतसागरमा जागिन् ज्योति मगर



लोक गायनबाट अभिनयमा जम्प गरेकी कलाकार ज्योती मगर कामले भन्दा धेरै पोसाकका कारण चर्चामा रहँदै आएकी छिन् । उनले म्यूजिक भिडियोदेखि विभिन्न स्टेज कार्यक्रममा लगाउँने पहिरनले उनलाई अधिकांश समय विवादमा तानिरह्यो ।

तर, उनलाई यस्ता खाले विवादले कुनै असर गरेको देखिदैन् । उनी समय/समयमा विभिन्न पोजका कामुक तस्विरहरु फेसबुक पेजमा अपलोड गरिहन्छिन् ।

गायिका ज्योति मगरले हालै इजरायलको समुद्री किनारमा  गराएको निजी फोटोसूट । तस्बिर : अनिलसिंह राजपुत/डेट सी

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर १३ गते बुधबार