19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

वाम गठबन्धन लाइ टक्कर दिन हिन्दु राष्ट्र र राजतन्त्र लिएर कांग्रेस अघि बढ्ने खबर ले कांग्रेसमा नयाँ तरंग

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४  

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री सशांक कोइरालाले वाम गठबन्धनका विरूद्ध नेपाली कांग्रेसले अब संवैधानिक हिन्दु राष्ट्रसहित राजतन्त्रको एजेण्डा उठाउनुपर्ने बताएका छन् ।

कांग्रेसको जारी बैठकमा बोल्दै उनले कांग्रेसले हिन्दु राष्ट्रसहित राजतन्त्रको एजेण्डा उठाएको खण्डमा वाम गठबन्धनभन्दा बलियो बन्ने दावी गरे ।

लोकतान्त्रिक गठबन्धनमा सामेल राप्रपाले हिन्दु राष्ट्रसहित राजतन्त्रको एजेण्डा उठाउनुपर्ने बताइरहेकै बेला कोइरालाले बैठकमा यो प्रसंग उठाएपछि गठबन्धनमा नयाँ ढंगबाट छलफल चलेको छ ।

कांग्रेसले यो एजेण्डा उठाए मात्रै वाम गठबन्धन झस्किने कोइरालाको भनाइ थियो ।   kantipurplus

प्रकाशित मितिः आइतवार, अशोज २२, २०७४     12:14:36 PM  |