24 September 2023  |   सोमवार, अशोज ८, २०८०

डुबेर बालकको मृत्यु

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४  

कोहलपुर, १९ बैशाख /  डुडुवा नालामा डुबेर सोमबार एक बालकको मृत्यु भएको छ । दिउँसो साढे २ बजे कोहलपुर १२ मसुरीखेत स्थित डुडुवानालामा पौडी खेल्ने क्रममा कोहलपुर ६ रझेनाका अन्दाजी १३ वर्षिय बालक सविन सिग्देलको मृत्यु भएको इलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको
छ ।

प्रकाशित मितिः मङ्लबार, बैशाख १९, २०७४     12:39:39 PM  |