23 September 2023  |   शनिबार, अशोज ६, २०८०

सीपमुलक तालिम संचालन

मिसनटुडे संवाददाता
प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७३  

कोहलपुर, २७ चैत्र  / साविक फत्तेपुर र कम्दी गाविसमा एक महिने व्यसायिक कुक र तरकारी खेतीको सीपमुलक तालिम संचालनमा आएको छ । व्यवसायिक तथा सीप विकास तालिम केन्द्रको सहयोगमा नेपाल हेल्प लाईन फाउण्डेशनले तालिम सूरु गरेको हो ।
तालिमको उद्घाटन नेपाल हेल्पका संस्थाका अध्यक्ष मुस्लिम खानले गरे । यस्तै उद्घाटनमा प्रमुख अतिथी व्यवसायिक तथा सीप विकास तालिम केन्द्रका प्रमुख जेन्टिल गौतम, फत्तेपुर गाउँपालिकाका सचिव दिला राना, सामुदायिक वन उपाभोक्त बाभन पुर्वाका सगीर खाँ, मिलन चौक बजार व्यवस्थापन समितिका अध्यक्ष विष्णुमाया न्यौपानेले बोलेका थिए । तालिम एक महिनासम्म संचालन हुनेछ ।

प्रकाशित मितिः आइतवार, चैत्र २७, २०७३     2:09:32 PM  |