21 April 2024  |   आइतवार, बैशाख ९, २०८१

अन्तर्वार्ता

साइक्लिङमा मानिसको आकर्षण बढ्दैछः आले

साइक्लिङमा मानिसको आकर्षण बढ्दैछः आले

    प्रकाशित मितिः शनिबार, बैशाख १, २०८१       |
केशर आले संरक्षक स्वर्गद्वारी साइक्लिङ क्लब १. नयाँ वर्षको अवसर पारेर तपाईंहरूले साइक्लिङ प्रतियोगिताको आयोजना गर्दै हुनुहुन्छ । यसको खास उद्देश्य के हो ? साइक्लिङका धेरै फाइदा छन् । यसले मानिसको स्वास्थ्यदेखि वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेल्छ । यसलाई पर्यटनसँग जोडेर आय आर्जनको स्रोत पनि बनाउन सकिन्छ । साइक्लिङले दुर्घटना न्यूनीकरण गर्न पनि मद्दत गर्छ । हामीले मुख्यगरी तीन उद्दे
‘कोहलपुर शिक्षाको हब बन्नसक्नेमा दुईमत छैन’

‘कोहलपुर शिक्षाको हब बन्नसक्नेमा दुईमत छैन’

    प्रकाशित मितिः सोमवार, चैत्र १९, २०८०       |
रामबहादुर हमाल प्रमुख कोहलपुर नगरपालिका, शिक्षा शाखा भर्खरै मात्र कक्षा ८ को परीक्षा सकिएको छ । यसको व्यवस्थापन कत्तिको सहज असहज के रह्यो ? हामीले वर्षभरि यो वर्षको शैक्षिक क्रियाकलाप गरिसकेका छौँ । वर्षभरिको सिकाइ क्रियाकलाप गरेपछि अन्त्यमा स्वाभाविक रूपमा त्यसको मूल्यांकन गरिन्छ । त्यही परिपाटीअन्तर्गत हामीले कक्षा ८ को परीक्षा सम्पन्न गरेका छौँ । विद्यार्थीलाई कसरी सकारात्मक तरिकाले
‘निजी सम्पत्ति गुठीमा लाने कुरामा हाम्रो विमति छ’

‘निजी सम्पत्ति गुठीमा लाने कुरामा हाम्रो विमति छ’

    प्रकाशित मितिः बिहिबार, फाल्गुन २४, २०८०       |
शिक्षक र सरकारी कर्मचारीका छोराछोरी सामुदायिक विद्यालयमा पढाउनुपर्छ भन्ने कुरा अत्यन्तै दुःखदायी हो । कुनै पनि एउटा देशको नागरिकले आफ्नो स्वेच्छा अनुसार गर्न पाउनुपर्छ । यो संविधानले पनि अधिकार दिएको छ । तर, यो कुनै स्थानीय स्तरमा यसरी गर्नुपर्छ भन्नु कुनै पनि व्यक्तिका लागि राम्रो होइन । ० केही महिनादेखि भइरहेका खेलकुद प्रतियोगिताले परीक्षामा असर परेको भन्ने अभिभावकहरूको गुनासो आएको छ नि । यसलाई
हामीसँग पनि राम्रा–राम्रा बिउ छन्

हामीसँग पनि राम्रा–राम्रा बिउ छन्

    प्रकाशित मितिः बुधबार, फाल्गुन २३, २०८०       |
हामीले जति पनि लगानी गरेका छौँ उहाँहरू सबै किसान नै हो । मैले यहाँका सञ्चारकर्मी मित्रहरूलाई पनि सूची दिएको छु । तपाईंहरू आकस्मिक रूपमा जुन फर्ममा गएर पनि हेर्न सक्नुहुन्छ । हामीले गरेको काममा हामी एकदमै स्पष्ट र पारदर्शी छौँ । हामीले किसानलाई नै लगानी गरेका छौँ । तर समस्या कहाँनिर हुन्छ भने हामीकहाँ हजारौँको निवेदन पर्छ तर त्यसबाट हामीले सय जना मात्र छान्नुपर्ने हुन्छ । बाँकी नौ सय जना त हाम्रो क
अपांगता भएका व्यक्तिको खेललाई खेल नै मानिँदैन

अपांगता भएका व्यक्तिको खेललाई खेल नै मानिँदैन

    प्रकाशित मितिः आइतवार, फाल्गुन १३, २०८०       |
क्रिकेटको अन्तर्राष्ट्रिय नियम अनुसार ८० प्रतिशत हाम्रो नियम मिल्छ । २० प्रतिशत चाहिँ मिल्दैन । उनीहरूले बल उडाएर फाल्छन््, हामी गुडाएर फाल्छौँ । उनीहरू ब्याट ठाडो पार्छन्, हामी सुताउँछौँ । हाम्रो बी–१ ले हानेको रन डबल हुन्छ, उनीहरूको कुनै पनि रन डबल हुँदैन । हाम्रो बाउन्ड्री ४५ देखि ५० यार्डको हुन्छ, उनीहरूको ५० देखि ७० यार्डको हुन्छ । हाम्रो चाहिँ ध्वनिबाट संकेत गर्नुपर्छ । ० भर्खरै तपाईंहरूल
यस्तै हो भने एक दिन हामी भोकमरीको नराम्रो चपेटामा पर्छौं

यस्तै हो भने एक दिन हामी भोकमरीको नराम्रो चपेटामा पर्छौं

    प्रकाशित मितिः बुधबार, फाल्गुन ९, २०८०       |
मैले यसलाई एउटा कीट पाठशालाको रूपमा विकास गरौँ भनिरहेको छु । तर हाम्रो पालिका र जनप्रतिनिधिहरूलाई यसबारे ज्ञान र रुचि नै छैन । अहिले त्यहाँ विभिन्न प्रदेश, पालिका र विदेशबाट समेत विज्ञहरू आएर अवलोकन गर्नुभएको छ । हामी नार्कसँग मिलेर काम गरिरहेका छौँ । जहाँ नार्क वैज्ञानिकहरू वर्षमा दुई–तीन पटक आएर अनुसन्धान गर्नुहुन्छ । यो ठाउँ र यहाँको कीट विकासबारे विभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन÷प्रसारण
कार्यबाहक मेयर दिनुस् डबल काम गरेर देखाउँछु सकिनँ भने तत्काल वडाध्यक्षबाट राजीनामा दिएर हिँड्छु

कार्यबाहक मेयर दिनुस् डबल काम गरेर देखाउँछु सकिनँ भने तत्काल वडाध्यक्षबाट राजीनामा दिएर हिँड्छु

    प्रकाशित मितिः शुक्रबार, फाल्गुन ४, २०८०       |
मलाई कोहलपुर नगरपालिकाको मात्र एक हप्ताका लागि कार्यबाहक मेयर हुन दिनुस् त म कस्तो काम गर्दो रहेछु । यदि सुरुमै दिने हो भने एक हप्ता र अन्तिममा दिने हो भने नगर सभाको बजेट ल्याउँदाको एक दिन मात्रै कार्यबाहक दिनूस् । मैले कस्तो काम गर्दोरहेछु, त्यसपछि हेरौँ । यो मेरो चुनौती नै भयो । तपाईंको मिडियामार्फत आज म यो घोषणा गर्छु । अहिले जति काम भएका छन् त्योभन्दा डबल काम गर्न सकिनँ भने म वडाध्यक्षबाट तत्क
‘निर्वाचन प्रणाली खर्चिलो भयो’

‘निर्वाचन प्रणाली खर्चिलो भयो’

    प्रकाशित मितिः शुक्रबार, माघ २६, २०८०       |
अहिले हामी नेकपा माओवादी पार्टीसँग सत्ता साझेदार गरिरहेका छौँ । निर्वाचनका बेला हातेमालो गरेर निर्वाचनमा गयौँ । कतिपय ठाउँमा हामीले माओवादीलाई भोट हाल्यौँ उनीहरूले नेपाली कांग्रेसलाई हाले । दुर्भाग्य त्यहीँबाट सुरु भयो । २०५१ सालमा माओवादीले जनयुद्ध सुरु गरेपछि यो देश दुर्दशामा फस्न सुरु भएको हो ।० नेपाली कांग्रेसले भर्खरै लुम्बिनी प्रदेशमा सम्पन्न गरेको सम्मेलनमा के कस्ता विषयमा छलफल भए ? सातवटा
‘टक सो’ यसपालि महोत्सवको थप आकर्षण हो

‘टक सो’ यसपालि महोत्सवको थप आकर्षण हो

    प्रकाशित मितिः बिहिबार, माघ २५, २०८०       |
आजदेखि सुरु हुन लागेको कोहलपुर महोत्सवका प्रमुख आकर्षण के–के छन् ? हामीले यसपटकको मेलालाई केही फरक बनाउने प्रयास गरेका छौँ । यसपटक यस क्षेत्रका पुरातात्विक बस्तुहरूको संग्रहालय पनि प्रदर्शनीमा राखेका छौँ । त्यसैगरी, यहाँका कृषि तथा घरेलु उत्पादनलाई मेलामा ल्याउने प्रयास गरेका छौँ । मेलाको उद्घाटन कसले गर्दै हुनुहुन्छ ? हामीले लुम्बिनी प्रदेश भौतिक योजना मन्त्री प्रकाश ज्वालालाई प्रमुख अ
‘आवश्यकताका आधारमै कर्मचारी नियुक्त गरिएकोे हो’

‘आवश्यकताका आधारमै कर्मचारी नियुक्त गरिएकोे हो’

    प्रकाशित मितिः बुधबार, माघ २४, २०८०       |
कर्मचारीको आवश्यकता भएरै नगरपालिकाले कर्मचारी नियुक्त गरेको हो । कुनै कुनै वडामा दुई जना मात्र कर्मचारी थिए । जस्तै मेरै वडाको कुरा गर्ने हो भने जम्मा दुई जना कर्मचारी एक जना वडासचिव अर्को कार्यालय सहयोगी मात्र थिए । त्यसकारण कार्यपालिका बैठकको सर्वसम्मत निर्णयबाटै कार्यविधि बनाएर प्राविधिक कर्मचारी नियुक्त गर्ने निर्णय भएको हो । ० तपाईंको वडामा विकासका काम कसरी अगाडि बढिरहेका छन् ? सामान्यतया
‘तरकारी बिमामा किसानहरूको आकर्षण खासै देखिएन’

‘तरकारी बिमामा किसानहरूको आकर्षण खासै देखिएन’

    प्रकाशित मितिः मङ्लबार, माघ २३, २०८०       |
० कोहलपुर नगरपालिकाभित्र रहेका किसानहरूले उत्पादन गरेको बाली र बेमौसमी तरकारीको अवस्था कस्तो पाउनुभएको छ ? कोहलपुर नगरपालिकाभित्र रहेका किसानहरूले उत्पादन गरेका हिउँदे बाली र बेमौसमी तरकारीहरूको हामी प्रविधिकसहित खेतबारीमै पुगेर अनुगमन गर्ने गरेका छौँ । पछिल्लो समय कोहलपुरका किसानहरूले मौसमअनुसार उत्पादन बढाइरहनुभएको छ । जसमा ५ वर्षको लामो समयपछि मौसम प्रतिकुलताका कारण केही मात्रामा उत्पादन ह्र
‘मेडिकल कलेजका बेथितिबारे सजग गराएका छौँ’

‘मेडिकल कलेजका बेथितिबारे सजग गराएका छौँ’

    प्रकाशित मितिः आइतवार, माघ २१, २०८०       |
सामाजिक सरोकार मञ्च गठन गर्नुको उद्देश्य के हो ? आजसम्म के–के काम गर्नुभयो ? कोहलपुरमा रहेका भ्रष्टाचार, बेथिति, विसंगति, अनियमिततालगायतका विषयविरुद्ध आवाज बुलन्द गर्न सामाजिक सरोकार मञ्च गठन गरिएको हो । हाम्रो संस्थामा बजेट हुँदैन र कसैसँग मागेका पनि छैनौँ । आफ्नै पकेटबाट खर्च गरेर कोहलपुरको विकासका लागि यहाँका नागरिकलाई सचेत गराउन हामी लागिपरेका छौँ । कोलपुरको परिस्थिति हेरेर केही निर्णय गरेर