19 April 2024  |   शनिबार, बैशाख ८, २०८१

विकास

वाम गठवन्धनको राप्तीपारी चुनावी अभियान

वाम गठवन्धनको राप्तीपारी चुनावी अभियान

    प्रकाशित मितिः शनिबार, मंसिर २, २०७४       |
कोहलपुर, २ मंसिर/ आसन्न मंसिर २१ गते हुनगइरहेको प्रतिनिधि र प्रदेश सभाको सदस्यको निर्वाचनमा वाम गठबन्धको तर्फबाट बाँके क्षेत्र नं.१ मा प्रतिनिधिसभा उम्मेदवारी दिएका महेश्वर गहतराज (अथक) र प्रदेश सभा १ का उम्मेदवार कृष्णा केसी (नमुना) को मतदाता घरदैलो अभियान शुरु भएको छ । शुक्रबार बाँकेको फेत्तेपुरमा घरदैलो अभियान सँगसँगै जनसभा गरिएको प्रत्रकार प्रदिप वाग्लेले जानकारी दिए । उम्मेदवारहरुसँग निर्वतम
कोहलपुर बजार क्षेत्र अनुगमन

कोहलपुर बजार क्षेत्र अनुगमन

    प्रकाशित मितिः शनिबार, मंसिर २, २०७४       |
कोहलपुर, २ मंसिर/  कोहलपुर नगरपालिका वडा नम्बर ११ को वडा स्तरीय सरसफाइ अनुगमन समितिले बिहिबार देखि अनुुगमनलाई तिव्रता दिएको छ । समितिले अनुगमनका क्रममा सडकपेटीमा सामानहरु राख्ने र फोहोर गर्ने व्यवसायीहरुलाई आफ्नो घर अगाडिको सामान सडकपेटी भन्दा भित्र राख्ने, जथाभावी फोहोर नगर्ने÷नगराउने, सडकपेटीबाट साइकिल तथा मोटरसाइकिल नराख्ने गरी व्यवसायीहरुलाई अनुगमनका क्रममा पहिलो पटक सजक र सचेत गराएको अनुुग
आपराधिक मानसिकता बोकेका विपक्षीद्वारा नुवाकोटमा बम विष्फोट : कांग्रेस

आपराधिक मानसिकता बोकेका विपक्षीद्वारा नुवाकोटमा बम विष्फोट : कांग्रेस

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
 नुवाकोट बम बिष्फोटको कांग्रेसद्वारा निन्दा र भत्र्सना – ललितपुर, १ मंसिर । नेपाली कांग्रेसले नुवाकोट जिल्लाको ककनी गाउँपालिकामा नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार डा. रामशरण महत र सोही क्षेत्रको प्रदेश सभा (ख)का उम्मेदवार रमेशकुमार महतलाई लक्षित गरि गरिएको बम विष्फोटनको निन्दा तथा भत्र्सना गरेको छ । निर्वाचनको प्रचार प्रसारम
नेपाल अफगानिस्तासँग ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरि

नेपाल अफगानिस्तासँग ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरि

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
काठमाडौँ । भारत जस्तो बलियो टोलीमाथि ऐतिहासिक जीत हासिल गर्दै उच्च मनोबलका साथ एसीसी यू–१९ एसिया कपको सेमिफाइनलमा पुगेको नेपाल अफगानिस्तासँग ७ विकेटले पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ । योसँगै प्रतियोगिताको फाइनलमा पुग्ने नेपालको सपना अधुरै बनेको छ । फेरि पनि नेपालको कमजोर ब्याटिङ नै हारको कारण बन्न पुग्यो । किनरारा ओभल मैदानमा भएको खेलमा नेपालले प्रस्तुत गरेको १०४
तीन दिने विकास पत्रकारिता तालिम सम्पन्न

तीन दिने विकास पत्रकारिता तालिम सम्पन्न

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
कोहलपुर, ०१ मंसिर/  कोहलपुर क्षेत्रका पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सञ्चालन गरिएको तीन दिने विकास पत्रकारिता तालिम बिहिबार सम्पन्न भएको छ । कोहलपुर नगरपालिकाको आयोजना र क्रियाशिल पत्रकार समुह कोहलपुरको समन्वयमा मंगलबारदेखि सञ्चालन गरिएको सो तालिमको समापन सत्रमा बोल्दै कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले पत्रकारहरुको क्षमता विकासको लागि आगामी वर्षहरुमा पनि यस्ता तालिमहरुक
डोल्पामा सीता एअरको परीक्षण उडान सफल

डोल्पामा सीता एअरको परीक्षण उडान सफल

    प्रकाशित मितिः बिहिबार, कार्तिक ३०, २०७४       |
डोल्पा, ३० कार्तिक/   डोल्पाको जुफाल विमानस्थलमा सीता एअरको परीक्षण उडान सफल भएको छ । बुधबारनेपालगञ्जदेखि डोल्पाका लागि भएकोे पहिलो उडान सफल भएको सीता एअर नेपालगञ्जका स्टेसन म्यानेजर राजिव शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार उडानसम्बन्धी सम्पूर्ण व्यवस्थापन सम्पन्न भएपछि एकसाताभित्रै नियमित उडान सुरु गर्ने कम्पनीको योजना छ । डोल्पाको जुफाल विमानस्थलमा नियमित उडान शुरु भइसकेपछि यात्रुको
रबीको समाचारले वैदेशिक रोजगार विभागका महा–निर्देशक पाण्डे सहित १० जना घुससहित पक्रायो

रबीको समाचारले वैदेशिक रोजगार विभागका महा–निर्देशक पाण्डे सहित १० जना घुससहित पक्रायो

    प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       |
 काठमाडौं, कार्तिक २९/ वैदेशिक रोजगार विभागका महानिर्देशक विश्वराज पाण्डे घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाण्डेलाई पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको विशेष टोलीले विभागका शाखा अधिकृत कृतिवल्लभ पौडेललाई दश लाख रुपैयाँ घुससहित पक्राउ गरेको थियो । पौडेलसँगै विभागकै नायव सुब्बा खड्गबहादुर केसी पनि पक्राउ परेका थिए । उनीहरुको बयानका आधारमा
नेपालगन्जमा बाम गठबन्धनको घरदैलो र सम्पर्क कार्यालय उद्घाटन

नेपालगन्जमा बाम गठबन्धनको घरदैलो र सम्पर्क कार्यालय उद्घाटन

    प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       |
२९ कात्तिक, नेपालगन्ज : बाम गठबन्धनका उम्मेदवार सहित बाँके निर्वाचन क्षेत्र नं. २ मा प्रचार अभियान तीब्र बनाएको छ । बुधबार बिहान निर्वाचन क्षेत्र नं. २ ख को नेपालगन्जको एकलैनीमा प्रचार प्रसार कार्यालय समेतको उद्घाटन गर्दै प्रचार तथा घरदैलो अभियान सुरु गरेको निर्वाचन परिचालन समितिका संयोजक दामोदर आचार्यले जानकारी दिए ।  बाँके निर्वाचन क्षेत्र नंं. २ बाट प्रतिनिधि सभाको लागि प्रत्यक्ष तर्फका उ
तालाई भोटको चिन्ता, जनतालाई नोट र नाका !

तालाई भोटको चिन्ता, जनतालाई नोट र नाका !

    प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       |
भूकम्पपीडित भन्छन्-नोट दिनेलाई भोटः सीमाबासी भन्छन्-नाका खुलाउनेलाई भोट २९ कात्तिक, कोदारी (सिन्धुपाल्चोक) भूकम्पबाट सबैभन्दा धेरैले ज्यान गुमाएको साविकको बरुवा गाउँ विकास समितिको बरुवामा पुग्दा जस्ताको टहरोको बाहिर बामगठबन्धन र लोकतान्त्रिक समूह दुवै उमेदवारहरुको पोष्टर टाँसिएको थियो । पोष्टर नजिकै थिए ६५ वर्षीय सोनाम लामा र उनकी श्रीमती ६४ वर्षीय लरर्की लामा । सडकको तल टहराका बाहिर
दङ्गा नियन्त्रण गणको भवन उद्घाटन

दङ्गा नियन्त्रण गणको भवन उद्घाटन

    प्रकाशित मितिः बुधबार, कार्तिक २९, २०७४       |
कोहलपुर, २९ कात्तिक/  प्रहरी महानिरिक्षक प्रकाश अर्यालले बाँकेको खजुरामा दङ्गा नियन्त्रण प्रहरी गणको नवनिर्मित भवनको मंगलबार उद्घाटन गरेका छन् । अर्यालले भवनको उद्घाटन गर्दै दङ्गा प्रहरीलाई दण्डहिनताको अन्त्य र भ्रष्टाचारको विरुद्ध सुन्य सहनसिलताको नीति अपनाउन निर्देशन दिए । अर्यालले जनतालाई सहज रुपमा सेवा उपलब्ध गराउन, सभ्य र सु–संस्कारयूक्त आचरण प्रर्दशन गर्नका लागि अनुरोध गरे । प्रहरीको न
दिगो कृषि सहकारीको आठौं साधारण सभा सम्पन्न

दिगो कृषि सहकारीको आठौं साधारण सभा सम्पन्न

    प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४       |
मिसन सामाचारदाता कोहलपुर, २५ कार्तिक, दिगो कृषि सहकारी संस्था हवलदारपुर बाँकेको आठांंै वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । सभाको केन्द्रीय सहकारी संघका केन्द्रीय सदस्य देव बहादुर के.सी तथा जिल्ला सहकारी संघका बाँकेका अध्यक्ष पे्रम सुवेदीले सहकारीका सात सिद्धान्त अनुरुप सातवटा दिप प्रज्वलन गरी सामुहिक रुपमा उद्घाटन गरेका थिए । संस्थाका अध्यक्ष नम बहादुर आले प्रगति प्रतिवेदन प्रस्तुत गर्द
जाजरकोटका नागरीकहरु राजिवले लगाएको गुण भोटले तिर्छो ।

जाजरकोटका नागरीकहरु राजिवले लगाएको गुण भोटले तिर्छो ।

    प्रकाशित मितिः शुक्रबार, कार्तिक २४, २०७४       |
वासुदेव शर्मा २४ कात्तिक २०७४ जाजरकोट । आगामी मंसिर १० र २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभाको लागी हुनलागेको चुनावको सरगर्मी दिन प्रतिदिन बढी रहेको छ । उमेदवार तथा नेता कार्यकर्ताहरु आफनो पक्षमा भोट माग्दै जनताको घरदैलोमा पुगेका छन । जाजरकोट जिल्लामा प्रतिनिधि सभाका लागी नेपाली काग्रेसका उम्मेदवार राजिव विक्रम शाह र वाम गठवन्धनका सयुक्त उम्मेदवार शक्ति बहादुर वस्नेत दुवै हेवी वेट