
‘आर्या’को ‘हाम्रो धर्ती’मा शिल्पा
प्रकाशित मितिः बिहिबार, मंसिर ४, २०७७
|
पछिल्लो समय आन्तरिक पर्यटकहरुका लागि निकै नै चर्चित मानिएको मानुङ डाँडामा छायांकन गरिएको चलचित्र ‘आर्या’को गीत सार्वजनिक गरिएको छ । तिमिल्सिना फिल्म प्रोडक्शनको निर्माणमा तयार भएको यो चलचित्र लकडाउनका कारण प्रदर्शन हुन पाएको
थिएन । अब भने चलचित्रको निर्माणपक्षले चलचित्रचको प्रचार आरम्भ गरेको छ । चलचित्रमा समावेश ‘हाम्रो धर्ती’ बोलको गीतमा मेलिना राइको स्वर, राम सिटौलाको संगीत, लक्ष्मण सिटौलाको शब