कोहलपुर, साउन २५
माओवादी केन्द्र बाँके क्षेत्र नं. १ ले व्यापारी र पत्रकारलाई संयुक्त रुपमा सम्मान गरेको छ ।

प्रेस सेन्टर नेपाल बाँकेका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनमा बाँकेबाट निर्वाचित केन्द्रिय सदस्यहरुलाई संयुक्त रुपमा सम्मान गरेको हो । माओवादी केन्द्रका जिल्ला सह संयोजक संयोजक नरेन्द्र पाण्डे सभापतित्वमा सम्पन्न संयुक्त सम्मान कार्यक्रममा प्रेस सेन्टर नेपाल बाँकेका पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।
प्रकाशित मिति : २०७३ साउन २५ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्