कोहलपुर ।
शुक्रबार बाँकेका १३ सहित थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा भेरी अस्पतालको प्रयोगशालामा गरिएका ५ सय स्वाबको नमुना मध्ये १५ जनामा कोरोना पुष्टि हो ।
नयाँ थपिएका संक्रमित मध्ये बाँकेका १३, रुपन्देहीका १ र रुकुमका १ जना रहेको अस्पतालले जनाएको छ ।
प्रकाशित मिति : २०७७ भदौ १२ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्