गायक सविनले ल्याए तिज गित साली भेना



मिसन समाचारदाता ,कोहलपुर २५ साउन /लोक प्रिय गायक सविन रसाईलीले तिज गित साली भेना बजारमा ल्याएका छन । तिजको अवसरमा बजारमा ल्याएइको सो गितमा लय शब्द स्वयम सविनको रहेको छ भने स्वरमा उनलाई गायिका चन्द्रकला कवंरले साथ दिएकी छिन ।
पुजा म्युजिक प्राली बाट बजारमा आएको सो गितको म्युजिक भिडियोमा विक्रम चौहान, टिका जैशी र विपना वि.सीले अभिनय गरेका छन । शस्त्र प्रहरीका पुर्व हवलदार समेत रहेका सविनले थुप्रै लोक तथा दोहोरी गितहरु समेत बजारमा ल्याईसकेका छन ।

  • No tags available
प्रकाशित मिति : २०७५ साउन २५ गते शुक्रबार