काँग्रेस महाधिवेशन प्रतिनिधिसमेत रहनुभएका परियारको गएराति ११ः३० बजे आफ्नै निवास पाल्पाको तानसेनमा निधन भएको हो । परियार क्यान्सर रोगबाट ग्रसित थिए ।
उनको पार्थिव शरीरमा काँग्रेस जिल्ला कार्यसमिति पाल्पाले पार्टीको झण्डा ओढाएर मंगलबार दिउँसो माल्यार्पण गरिने कार्यक्रम रहेको छ ।
प्रकाशित मिति : २०७४ पुस ४ गते मंगलबार









प्रतिक्रिया दिनुहोस्