बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ मा नेपाली काँग्रेसका सुरेन्द्र हमाल विजयी भएका छन् । हमालले ९ हजार २११ मत ल्याई विजयी भएका हुन् । उनले संघीय समाजवादी फोरमका दुर्गेशकुमार गुप्तालाई ७७९ मतान्तरले पराजित गरेका छन् । फोरमका गुप्ताले ८ हजार ४३२ प्राप्त गरेका छन् । तर औपचारिक घोषणा हुन बाँकी रहेको छ ।
प्रकाशित मिति : २०७४ मंसिर २३ गते शनिबार









प्रतिक्रिया दिनुहोस्