काठमाडौँ ।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले आज आफ्नो पदबाट राजीनामा दिएकी छन्। उनलाई सुशीला कार्कीले गत भदौ २९ गते नियुक्त गरेकी थिइन्।
सरकारको कानुनी सल्लाहकारका रूपमा नियुक्ति हुने महान्यायाधिवक्ताले प्रधानमन्त्रीको विदाइसँगै राजीनामा दिने प्रचलन रहेको छ। रासस
प्रकाशित मिति : २०८२ चैत १३ गते शुक्रबार








प्रतिक्रिया दिनुहोस्