गायक कविन्द्र वलीको तिज गित सार्वजनिक



कोहलपुर 

गायक कविन्द्र वलीको  तिज गित संग्रह  मेरी सासू त पर्नु परिछन  सार्वजनिक भएको छ । पारिवारिक कथा वस्तुलाई चित्रण गरेर तयार पारिएको तिज गितमा गायक कविन्द्र वली ,प्रीति गुरुङ ,सुनिता सुनार र उषा दसौटीको स्वर रहेको छ भने गितको लय तथा शब्द जिबी सुनारले गरेका हुन ।

गितमा कलाकारहरु शिशिर शर्मा,दुर्गा केसी ,बुद्ध लक्ष्मी ,अंकिता गोतामे ,गुन्जन थापा, भगवान बस्नेत लगायतले अभिनय गरेका छ्न । पुनम रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको गित रमेश शर्मा अफिसियल युट्युव च्यानल बाट सार्वजनिक भएको हो । नेपाल प्रहरी मा कार्यरत वलीले गतवर्ष पनि लोक गित बजारमा ल्याएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७९ साउन १५ गते आइतबार