21 May 2024  |   मङ्लबार, जेष्ठ ८, २०८१

मुगु बस दुर्घटना अपडेटः २४ जनाको घटनास्थलमै मृत्यु, १४ घाइते

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८  

मुगुमा भएको बस दुर्घटनामा २४ जनाको मृत्यु भएको छ ।

यस्तै २४ जना घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्जलगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतलेलाई जानकारी दिए ।

उनले भने, ‘अहिलेसम्म २४ जनाको शव घटनास्थलमा भेटिएको छ । १४ जना घाइतेलाई हेलिकप्टरमार्फत नेपालगन्जलगायतका स्थानका अस्पतालमा उपचारका लागि पठाइएको छ । घटनास्थलमा उद्दारकार्य जारी रहेको छ ।

प्रकाशित मितिः मङ्लबार, अशोज २६, २०७८     3:58:02 PM  |