नेपाली काँग्रेसको दैलेखबाट प्रदेश प्रतिनिधिको उम्मेदवार दुलाल



कोहलपुर ।

दैलेख जिल्लामा नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवार खगेन्द्र दुलाल बनेका छन् ।

नेपाली काँग्रेसमा विद्यार्थी राजनितिकबाट सुरु गरेका उनी वडा अधिवेशनबाट क्षेत्रिय प्रतिनिधि समेत पुगेका थिए ।

उनको राजनितिक मात्र नभएर कलाकारीतामा समेत जोड दिन थाले । अहिले उनी २६ वर्ष पुगे । देश विकास र समृद्धि गर्नका लागि यूवाहरुको सहभागिता अपरिहार्य छ ।

  • No tags available
प्रकाशित मिति : २०७८ असोज ३ गते आइतबार