6 December 2023  |   बुधबार, मंसिर २०, २०८०

बागेश्वरी बहुमुखी क्याम्पस चैत्र १५ गते आङ्गिक हुँदै , कोहलपुर छोडेर काठमाडौ डिग्री पढ्न जानुपर्ने बाध्यता अन्त्य

मिसनटुडे संवाददाता
प्रकाशित मितिः बिहिबार, चैत्र १४, २०७५  

कोहलपुर को उच्च शिक्षा को अभिभावक जो कोहलपुर छोडेर काठमाडौ डिग्री पढ्न जानुपर्ने बाध्यता लाई अन्त्य गरि कोहलपुर मै यस क्षेत्र का विद्यार्थी लाई सजिलो सस्तो मा पढ्ने सुविधाजनक बनेको यो बागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर चैत्र १५ गते आङ्गिक हुँदै छ यो कोहलपुर को बिकास को कोसेढुङ्गा बनेको छ ।म आज यो क्याम्पस स्थापना गर्ने अग्रज हरु लाई सम्झन्छु र सम्मान गर्न चाहन्छु । आदरणीय बेदनिधी गुरु को नेतृत्व मा नेपालगन्ज का आदरणीय सर हरु तत्कालीन जिबिस बाके का सभापति ओमजङ्ग राणा , समाज सेबि आदरणीय हरि प्रसाद रावत नारायण सिग्देल लुट बहादुर रावत ज्ञानेन्द्र गिरि कर्ण बहादुर थापा इश्वरि पौडेल फणीन्द्र वाग्ले” ढाक्रेेबाबा ” एवम तत्कालीन CDO उषा नेपाल तत्कालीन नगर बिकास समिति का अध्यक्ष चेत बहादुर थापा कानुन व्यावसायि गोबिन्द केसी तत्कालीन मालपोत कार्यलय का सुब्बा पदम धिताल लगाएत कोहलपुर , रझेना , महादेव पुरी नौवस्ता गनापुर बनकटवा शमशेर गन्ज गाबिस का अध्यक्ष एव त्यहा का सम्पुर्ण जनता र महायज्ञ मा सहयोग गर्नु हुने पण्डित दिनबन्धु को टिम दानदाता भानुभक्त भट्टराई लगाएत सम्पुर्ण दानदाता र अहिले सम्झनै पर्ने व्यक्तित्व पुर्ब प्रधानमन्त्री सुशील कोइराला जस्को ठूलो सहयोग रह्यो आङ्गिक बनाउन सबै सुभेच्छुक र अन्त मा मैले सम्झनै पर्ने मेरा मित्र जस्ले त्यो समय मा सरकारी जागीर को आस नगरी आफ्नो सम्पुर्ण यौवन यहि क्याम्पस मा सेवा बिताउनु भयो बेदराज लम्साल म जति खुशी कोहोला यो क्याम्पस आङ्गिक हुदा शुभकामना छ बागेश्वरी बहुमुखी क्याम्पस का सम्पुर्ण मेरा मित्र हरु र धन्यवाद छ भोलि हस्तान्तरण गर्ने युवा नेता नरेन्द्र न्यौपाने र क्याम्पस प्रमुख शिशिर शर्मा सर लाई स्वागत छ मध्यपश्चिम बिश्व बिधालय परिवार लाई अन्त मा म बागेश्वरी बहुमुखी पब्लिक क्याम्पस लाई विशेष आभारी छु जस्ले मलाई चिनायो ।

यम रावत 
अध्यक्ष 
प्याब्सन कोहलपुर

प्रकाशित मितिः बिहिबार, चैत्र १४, २०७५     7:54:20 AM  |