समानुपातिकतर्फ पनि एमालेले नै अग्रता प्रदेशसभाको समानुपातिकमा कसले कति मत पाए?



प्रदेशसभाको समानुपातिकमा कसले कति मत पाए?

प्रदेश सभाका प्रत्यक्षतर्फका ३३० सिटमा एमालेले ५२ र माओवादी केन्द्रले २५ सिट जितेका छन्। कांग्रेसले १६ सिटमा जित हात पारेको छ। तर प्रदेश सभाको समानुपातिकतर्फको मत परिणाममा भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ।
हेर्नुस् कुन प्रदेशमा कसले कति मत पाए
प्रदेश १ 
गणना भएको मतः ५६९७
कांग्रेसः २४४८
एमालेः२५७२
माओवादी केन्द्रः ४१२
संघीय समाजवादी फोरमः ९३
नयाँशक्ति पार्टी, नेपाल ५३
अन्यः ११९
प्रदेश २
गणना भएको मतः ४७७४
कांग्रेसः १७५६
एमालेः ४५४
माओवादीः १३८
राजपाः २११२
समाजवादी फोरमः १५७
अन्यः १५७
प्रदेश ३
गणना भएको मतः १८०७८
कांग्रेसः ४१६०
एमालेः ६११०
माओवादीः १८३७
राप्रपाः ४५७
नयाँशक्तिः ४७८८
अन्यः ७२६
प्रदेश ४
गणना भएको मतः ६१६
कांग्रेसः १७५
एमालेः २२४
माओवादी केन्द्रः ५५
राप्रपाः १४६
विवेकशील साझाः ९
अन्यः ७
प्रदेश ५ मा समानुपातिकतर्फ मत गणना भएको छैन।
प्रदेश ६
गणना भएको मतः ३३९०८
कांग्रेस ः ९३४७
एमालेः १३९३०
माओवादीः ८५११
राप्रपाः ४२७
नयाँ शक्तिः ७२५
अन्यः ९६८
प्रदेश ७
गणना भएको मतः ९७८२४
नेपाली कांग्रेसः ३९६८७
एमालेः ४०६९३
माओवादीः १५०१०
राप्रपाः १२४६
विवेकशील साझाः २४८
अन्यः ९४०

  • No tags available
प्रकाशित मिति : २०७४ मंसिर २४ गते आइतबार