मिसनटुडे संवाददाता
प्रकाशित मितिः शुक्रबार, अशोज २०, २०७४

गीतमा राजनराज सिवाकोटी र अञ्जु पन्तको स्वर छ भने राजनराजकै शब्द-संगीत छ । कविराज गहतराजले कोरियोग्राफी गरेको गीतमा नृत्य गरेकी दीयाले ‘ह्याप्पी डेज’मा केमियो भूमिका गरेकी छन् ।
माघ १२ गते देशव्यापी रिलिज हुने ‘ह्याप्पी डेज’लाई लन्डन सिने आइ र चाम्स इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको हो । दयाहाङसहित प्रियंका कार्की, संजय गुप्ता, विक्की जोशी अभिनित सिनेमाको छायांकन बेलायतमा गरिएको छ ।manoranjan