24 September 2023  |   सोमवार, अशोज ८, २०८०

माओवादीले ग¥यो व्यापारी र पत्रकारलाई सम्मान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, साउन २५, २०७३  

कोहलपुर, साउन २५
माओवादी केन्द्र बाँके क्षेत्र नं. १ ले व्यापारी र पत्रकारलाई संयुक्त रुपमा सम्मान गरेको छ ।

IMG_0243

प्रेस सेन्टर नेपाल बाँकेका नवनिर्वाचित पदाधिकारी र नेपाल राष्ट्रिय उद्योग ब्यापार संगठनमा बाँकेबाट निर्वाचित केन्द्रिय सदस्यहरुलाई संयुक्त रुपमा सम्मान गरेको हो । माओवादी केन्द्रका जिल्ला सह संयोजक संयोजक नरेन्द्र पाण्डे सभापतित्वमा सम्पन्न संयुक्त सम्मान कार्यक्रममा प्रेस सेन्टर नेपाल बाँकेका पदाधिकारीहरुलाई खादा ओढाएर सम्मान गरिएको थियो ।

प्रकाशित मितिः मङ्लबार, साउन २५, २०७३     12:17:54 PM  |