तुलसीपुर (दाङ), चैत १७ print
नेपाल पत्रकार महाङ्सघ, दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले विज्ञ कर्मचारीको अभावका कारण भूमिसम्बन्धी समस्या समाधान गर्न नसकिएको समेत बताए।
भूमिसुधार मन्त्रालयले भूमि व्यवस्थापन कार्ययोजना पास गरेर अगाडि बढाइसकेको उल्लेख गरे। संविधान कार्यान्वयन गर्नु वर्तमान सरकारको मुख्य चुनौती हो भन्दै राज्यमन्त्री थापाले यसका लागि सबै दल मिल्नुको विकल्प नभएको बताए। रासस
प्रकाशित मिति : २०७२ चैत १७ गते बुधबार
प्रतिक्रिया दिनुहोस्