27 November 2020  |   शुक्रबार, मंसिर १२, २०७७

मध्यपश्चिमलाई तीस हजारको क्रिकेट सामग्री प्रदान

मिसनटुडे संवाददाता
प्रकाशित मितिः शनिबार, चैत्र १३, २०७२  

कोहलपुरस्थित युनिभर्सल स्पोर्टस सप्लायर्सले मध्यपश्चिम क्रिकेट क्लबलाई तीस हजार बराबरको क्रिकेट सामग्री प्रदान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै युनिभर्सलले २ वर्षलाई चाहिने क्रिकेट सामग्री हस्तान्तरण गरेको हो ।
युनिभर्सलका संचालक रामचन्द्र सिग्देलले मध्यपश्चिमका कप्तान नितेश विष्टलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

प्रकाशित मितिः शनिबार, चैत्र १३, २०७२     9:23:23 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *