मध्यपश्चिमलाई तीस हजारको क्रिकेट सामग्री प्रदान



कोहलपुरस्थित युनिभर्सल स्पोर्टस सप्लायर्सले मध्यपश्चिम क्रिकेट क्लबलाई तीस हजार बराबरको क्रिकेट सामग्री प्रदान गरेको छ । शनिबार एक कार्यक्रमको आयोजना गर्दै युनिभर्सलले २ वर्षलाई चाहिने क्रिकेट सामग्री हस्तान्तरण गरेको हो ।
युनिभर्सलका संचालक रामचन्द्र सिग्देलले मध्यपश्चिमका कप्तान नितेश विष्टलाई सो सामग्री हस्तान्तरण गरेका हुन् ।

  • No tags available
प्रकाशित मिति : २०७२ चैत १३ गते शनिबार