विद्युत्को ट्रान्सफर्मरमा आगलागी



तुलसीपुर (दाङ), पुस २८ गते । रतननाथ मन्दिरनजिक रहेको विद्युत्को ट्रान्सफर्मरमा आज बिहान ८ बज आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईंका अनुसार आगलागीबाट टान्सफर्मर जल्दा करिब रु तीन लाख बराबरको क्षति भएको छ । त्यस ठाउँमा २५० केभिएको विद्युत्को ट्रान्सर्फर राखिएको थियो । रासस

  • No tags available
प्रकाशित मिति : २०७२ पुस २८ गते मंगलबार