1 December 2020  |   मङ्लबार, मंसिर १६, २०७७

विद्युत्को ट्रान्सफर्मरमा आगलागी

मिसनटुडे संवाददाता
प्रकाशित मितिः मङ्लबार, पुस २८, २०७२  

तुलसीपुर (दाङ), पुस २८ गते । रतननाथ मन्दिरनजिक रहेको विद्युत्को ट्रान्सफर्मरमा आज बिहान ८ बज आगलागी भएको छ ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख कृष्ण प्रसाईंका अनुसार आगलागीबाट टान्सफर्मर जल्दा करिब रु तीन लाख बराबरको क्षति भएको छ । त्यस ठाउँमा २५० केभिएको विद्युत्को ट्रान्सर्फर राखिएको थियो । रासस

प्रकाशित मितिः मङ्लबार, पुस २८, २०७२     4:13:09 PM  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *