19 April 2024  |   शुक्रबार, बैशाख ७, २०८१

Flash news

सिनेटका नियम लागू गर्न प्राध्यापकहरूको माग

सिनेटका नियम लागू गर्न प्राध्यापकहरूको माग

    प्रकाशित मितिः शनिबार, चैत्र १७, २०८०       |
मिसन संवाददाता कोहलपुर, १७ चैत मध्यपश्चिम विश्वविद्यालयको आंगिक क्याम्पसका रूपमा कोहलपुरमा सञ्चालित बागेश्वरी बहुमुखी क्याम्पसका प्राध्यापकहरूले विश्वविद्यालयको आठौँ सिनेटले पास गरेको नियमावलीका नियमहरू लागू गर्न माग गरेका छन् । सिनेटले पास गरेका नियमसमेत लागू नहुँदा क्याम्पसमा अध्यापनरत प्राध्यापकहरूको सरुवा, बढुवा र वृत्ति विकासमा असर परेको भन्दै तत्काल पारित भइसकेका नियम लागू गर्न माग गरिए
विद्यार्थीसँग स्वावलम्बन लघुवित्तको अन्तक्र्रिया

विद्यार्थीसँग स्वावलम्बन लघुवित्तको अन्तक्र्रिया

    प्रकाशित मितिः शनिबार, चैत्र १०, २०८०       |
मिसन संवाददाता कोहलपुर, १० चैत ‘ग्लोबल मनी विक–२०२४’ का अवसरमा कोहलपुरमा एक वित्तीय साक्षरता तथा अन्तक्र्रिया कार्यक्रमको आयोजना गरिएको छ । मार्च १८ देखि २४ सम्म हरेक वर्ष विश्वव्यापी रूपमा ग्लोबल मनी विक मनाइँदै आएको छ । सन् २०१२ देखि नेपालमा पनि प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको छ । यसै सन्दर्भमा शुक्रबार स्वावलम्बन लघुवित्त वित्तीय संस्था कोहलपुरले कोहलपुर–२ स्थित कृष्ण माविका व्यवस्थाप
बढ्दै कुखुरा र दूध तस्करी

बढ्दै कुखुरा र दूध तस्करी

    प्रकाशित मितिः बिहिबार, चैत्र ८, २०८०       |
बाँकेमा पछिल्लो समय अन्य सामानहरू जस्तै कुखुरा र दूधको तस्करी समेत बढ्दै गरेको तथ्यांकले देखाउँछ । चालु आवको ८ महिनामा सशस्त्र प्रहरीले ५० लाख र नेपाल प्रहरीले ८ लाख मूल्य बढीको कुखुरा तथा त्यसको मासु र दूध बरामद गरेको छ । नेपालगन्ज । बाँके र बर्दियाका कुखुरापालक र दुग्ध उत्पादक कृषकले आफ्नो उत्पादनले बजार नपाउँदा हैरानी खेपिरहेका बेला तस्करहरूले ठूलो मात्रामा भारतबाट प्रतिबन्धित कुखुराको मा
विद्यालयको चुनावमा दलीय प्रतिस्पर्धा

विद्यालयको चुनावमा दलीय प्रतिस्पर्धा

    प्रकाशित मितिः बिहिबार, चैत्र ८, २०८०       |
बाँसगढी नगरपालिका–५ मा रहेको नेपाल राष्ट्रिय उच्च माध्यमिक विद्यालय व्यवस्थापन समितिको आज हुने निर्वाचनमा राजनीतिक दलका नेता–कार्यकर्ता खुला रूपमा मैदानमा उत्रिएका छन् । निर्वाचनमा कांग्रेस र एमालेको गठबन्धन र माओवादीका उम्मेदवारबीच चुनावी प्रतिस्पर्धा हुनेछ । बाँसगढी । विद्यालयमा दलहरूले पठनपाठन प्रभावकारी बनाउन भूमिका खेल्नुपर्ने हो । तर दलहरू आफ्नो जिम्मेवारी पूरा गर्न छाडेर विद्यालय व्यव
ढकेरी नजिकै बृद्धको शव फेला, बाघ वा चितुवाको खाएको हुनसक्ने आंशका

ढकेरी नजिकै बृद्धको शव फेला, बाघ वा चितुवाको खाएको हुनसक्ने आंशका

    प्रकाशित मितिः आइतवार, चैत्र ४, २०८०       |
बाँके । पूर्व–पश्चिम राजमार्गको कोहलपुर ढकेरी सडक खण्डमा एकजना बृद्ध मृत अवस्थामा फेला परेका छन् । ढकेरीदेखि दुई किलोमिटर पश्चिममा सडकमै आइतबार बिहानै बृद्धको शव फेला परेको हो । घटनास्थल र मृतक बृद्धको शरिर हेर्दा जंगली जनावरको आक्रमणबाट ज्यान गएको हुनसक्ने आंकलन गरिएको इलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । जङ्गली जनावरको आक्रमणबाट ७१ वर्षीय नगेन्द्रप्रसाद शर्माको मृत्यु भएको बाँके र
‘फेक आइडी’ बनाउनेविरुद्ध उजुरी दिँदै यातायात

‘फेक आइडी’ बनाउनेविरुद्ध उजुरी दिँदै यातायात

    प्रकाशित मितिः आइतवार, चैत्र ४, २०८०       |
तिलक गाउँले  । खजुरा । यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँकेले ‘फेक आइडी’ बनाएर सेवाग्राही ठग्नेविरुद्ध कानुनी कारबाही गर्ने भएको छ । त्यस्ता ‘फेक आइडी’ बनाएर सर्वसाधारण ठग्ने काम भइरहेको विषयमा मिसन टुडेले समाचार प्रकाशन गरेपछि यातायात व्यवस्था कार्यालय नेपालगन्ज बाँके तात्तिएको हो । ‘यातायात कार्यालयका नाममा फेसबुक आइडी बनाएको विषयमा ध्यानार्कषण भएको छ । यस सम्बन्धमा उचित कानुनी कारबाही
कर्णाली पुलमा केही दिन सवारी आवागमन बन्द,वैकल्पिक मार्गबाट सवारी सञ्चालन

कर्णाली पुलमा केही दिन सवारी आवागमन बन्द,वैकल्पिक मार्गबाट सवारी सञ्चालन

    प्रकाशित मितिः बिहिबार, चैत्र १, २०८०       |
आगलागीबाट पुलको ‘सपोर्ट डोरी’मा बाहिर मात्रै क्षति पुगेको प्राविधिक टोलीले बताएको छ । ‘सपोर्ट डोरी’का बाहिरी भाग (रबरहरू) जले पनि भित्री भागमा ठूलो क्षति नपुगेकाले पुलमाथि उबडखाबड रहेका कारण त्यो ढलान तथा मर्मत गर्नका लागि चैत ३ गतेसम्म पुलबाट हुने सवारी आवागमन बन्द गरिएको छ । बाँके । कर्णाली पुलमाथि गुडिरहेको लाइटर बोकेको ट्रकमा भएको आगलागीबाट पुलमा गम्भीर क्षति नभएको प्राविधिक टोलीले बताएको छ
कर्णाली पुल सञ्चालनमा आउन केही दिन लाग्ने

कर्णाली पुल सञ्चालनमा आउन केही दिन लाग्ने

    प्रकाशित मितिः बिहिबार, चैत्र १, २०८०       |
बाँके । कर्णाली पुलमाथि गुडिरहेको लाइटर बोकेको ट्रकमा भएको आगलागीबाट पुलमा गम्भीर क्षति नभएको प्राविधिक टोलीले बताएको छ । सोमबार दिउँसो वीरगन्जबाट महेन्द्रनगरतर्फ गइरहेको ना५ख ५२९७ नम्बरको ट्रक पुलमाथि गुडिरहेका बेला एक्कासि आगलागी भएको थियो । आगलागीबाट पुलको ‘सपोर्ट डोरी’मा बाहिर मात्रै क्षति पुगेको प्राविधिक टोलीले बताएको हो । ट्रकमा आगलागी हुँदा पुलका फलामे लठ्ठामा पनि आगो सल्किएको थियो ।
रैथाने वनस्पति जोगाउँदै विद्यार्थी

रैथाने वनस्पति जोगाउँदै विद्यार्थी

    प्रकाशित मितिः मङ्लबार, फाल्गुन २९, २०८०       |
कोहलपुर । आइबार बिहानको ११ बजेको थियो । अन्य विद्यालयका विद्यार्थीहरू स्कुलमा अध्ययन गरिरहेका बेला कोहलपुर–१२ मा रहेको सिर्जना सामुदायिक वनमा एक फरक दृश्य देखियो । सामुदायिक वनमा विद्यार्थीहरू कोही पानी बोकिरहेका थिए, कसैले बिरुवा गोडमेल गरिहेका थिए भने कोही विद्यार्थी बिरुवा स्याहारिरहेका थिए । शिक्षकहरू साथमा उनीहरूलाई सहयोग गर्दै थिए । करिब ४० जनाभन्दा बढी विद्यार्थी सहभागी रहेको यो दृश्य ब
भारतका कारण रोकियो प्लाईको निकासी

भारतका कारण रोकियो प्लाईको निकासी

    प्रकाशित मितिः सोमवार, फाल्गुन २८, २०८०       |
नेपालगन्ज । नेपालगन्ज भन्सार नाका हुँदै भारतमा प्लाइउड निर्यात रोकिएको छ । रूपैडियास्थित भारतीय भन्सार कार्यालयले गुणस्तर प्रमाणचिह्नका नाममा अवरोध सिर्जना गरेपछि पश्चिमको सबैभन्दा ठूलो नाका नेपालगन्जबाट प्लाईको निकासी रोकिएपछि यहाँका उद्योगीहरू निराश भएका छन् । प्लाइउड उत्पादक संघ नेपालका पूर्वअध्यक्षसमेत रहेका शिखर प्लाई उद्योगका सञ्चालक चम्पालाल बोथराका अनुसार, मार्च लागेदेखि नै प्लाइउड निर
बारी जोत्दै गरेको ट्याक्टर अचानक निकुञ्जको नियन्त्रणमा

बारी जोत्दै गरेको ट्याक्टर अचानक निकुञ्जको नियन्त्रणमा

    प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०८०       |
कोहलपुर । कोहलपुर नगरपालिका–१३ भरैयास्थित आफ्नो बारीमा जोतिरहेको ट्याक्टर निकुञ्ज कार्यालयका कर्मचारी तथा सेनाले नियन्त्रणमा लिएको स्थानीय सुरेन्द्रबहादुर थापाले बताएका छन् । एक जना सादा र तीन जना सैनिक पोसाकमा आएका सुरक्षा टोलीले आफ्नो बारी जोतिरहेको ट्याक्टर नियन्त्रणमा लिएर बाँके राष्ट्रिय निकुञ्जको कोहलपुर सेक्टर पु¥याएको उनले जानकारी दिए । ‘शनिबार दिउँसो श्रीमती र म ट्याक्टर लगाएर बारीमा
दैलेखमा पेट्रोल उत्खनन गर्न आइपुगे मेसिन

दैलेखमा पेट्रोल उत्खनन गर्न आइपुगे मेसिन

    प्रकाशित मितिः आइतवार, फाल्गुन २७, २०८०       |
नेपालगन्ज आइपुगेका सामान आवश्यक प्रक्रिया पूरा गरेर दैलेख पठाइँदै छ । अन्तिम अन्वेषणका लागि करिब चार किलोमिटर मुनिसम्म ड्रिलिङ गर्नका लागि बन्दोबस्तीका सामान, मेसिन, औजार, उपकरण बोकेका सयभन्दा बढी ट्रक दैलेख आउने जनाइएको छ । नेपालगन्ज । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पहिलोपटक चीन भ्रमण जाँदा चीन सरकारसँग भएको सम्झौता अनुसार दैलेखको पेट्रोलियम अन्तिम अन्वेषण कार्य सुरु गर्नका लागि ड्रिलिङ मेसि