सन्दर्भ : विश्व आत्महत्या रोकथाम दिवस : उपचार पाए रोकिन्छ आत्महत्या
प्रकाशित मितिः मङ्लबार, भदौ २५, २०८१
|
मनोपरामर्शकर्ता भोजराज शर्मा भन्छन्, ‘आत्महत्या गर्ने स्थितमा पुगिसकेका मान्छेहरूलाई जोगाउने हो भने उसलाई थाहा दिनुपर्छ कि तिमी र तिमीमा घटिरहेको अवस्था के हो ? अनि तिमी गुज्रिरहेको अवस्था र तिमी अलग होऊ भनेर बुझाउन सकियो भने सबै मानिसहरू डिप्रेसनबाट मुक्त हुन सक्छन् ।’
वीरेन्द्र जैसी । नेपालगन्ज ।
‘मनोचिकित्सकका अनुसार म क्लिनिकल डिप्रेसनमा थिएँ । जब डाक्टरले मलाई भने कि तिमीलाई यो समस्या