14 May 2024  |   बुधबार, जेष्ठ २, २०८१

प्रदेश नं. ६

बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय निकाय

बालविवाहलाई वैधानिकता दिन्छन् स्थानीय निकाय

    प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६       |
हुम्ला हुम्लाका ग्रामीण बस्तीहरूमा अझै बालविवाह हुने गरेको छ । उमेर नपुग्दै सानै उमेरमा बालबालिका प्रेममा परेर विवाह गर्ने पाइएको छ । जिल्लाको दक्षिण क्षेत्रमा रहेको सर्केघाड गाउँपालिका–८ का वडाध्यक्ष ट्यारे रोकायाले बालविवाहलाई वैधानिकता दिनुभएको छ । सर्केगाड गाउँपालिका–८ का १५ वर्षीया सीता ऐडी र वर्ष १८ का पारस ऐडीबीच गत वैशाखमा परम्परागत विवाह भएको थियो । सो विवाहलाई वडाध्यक्ष रोकायाले वड
सुर्खेतका ३४ घरपरिवारलाई पुनःस्थापना

सुर्खेतका ३४ घरपरिवारलाई पुनःस्थापना

    प्रकाशित मितिः बिहिबार, साउन ९, २०७६       |
सुर्खेत । कर्णाली प्रदेश सरकारले मङ्गलबार राति आएको बाढीबाट विस्थापित सुर्खेत उपत्यकाका ३३ घरपरिवारलाई पुनःस्थापना गरेको छ । बाढीले वीरेन्द्रनगर नगरपालिका–९ र १० सुर्खेतका बाढीपीडितलाई सरकारले उद्धार गरी बुधबार पुनःस्थापना गरेको हो । कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारी, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी, सांसद पद्मा खड्का, कर्णाली प्रदेश प्रहरी
पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

पाँच स्वास्थ्य प्रयोगशालामा शिलबन्दी

    प्रकाशित मितिः मङ्लबार, साउन ७, २०७६       |
सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा अवैधरुपमा सञ्चालन हुँदै आएका पाँच प्रयोगशालामा शिलबन्दी गरिएको छ । जिल्ला प्रशासन कार्यालयको सहकार्यमा प्रदेश जनस्वास्थ्य प्रयोगशालाको नेतृत्वमा गएको संयुक्त टोलीले आइतबार पाँच प्रयोगशालामा शिलबन्दी गरेको थियो । गत असार १९ र २० गते केन्द्रीय जनस्वास्थ्य प्रयोगशालाका निर्देशक डा. रुणा झा नेतृत्वको टोलीले सुर्खेतमा सञ्चालित प्रयोगशालाको अ
मृगौला पीडितलाई आर्थिक सहयोगका लागि सबैसँग अनुरोध

मृगौला पीडितलाई आर्थिक सहयोगका लागि सबैसँग अनुरोध

    प्रकाशित मितिः सोमवार, साउन ६, २०७६       |
सल्यान । सल्यानको बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर ३ बामे पोखरा निवासी ४० वर्षिया मृगौला पीडित बिरबल बिकलाई मलेसियाबाट २७ हजार १ सय रुपैयाँ सहयोग प्राप्त भएको छ । बामे ३ का कुमार पुनको नेतृत्वको टोलीले मलेसिया स्थित सुपर फुड कम्पनीमा काम गर्ने साथीहरूबाट आफुले कमाएको केही पैसा उठाएर पठाएका हुन् । गाउँघरको समाजसेवी भएको र बिगत जनयुद्ध कालमा समेत दुःख गरेका वि.क.लाई उपचारमा केही सहज होस् भन्
स्थानीयको सक्रियतामा गाउँ झिलिमिली

स्थानीयको सक्रियतामा गाउँ झिलिमिली

    प्रकाशित मितिः सोमवार, साउन ६, २०७६       |
जुम्ला । जुम्लाको चन्ददनाथ नगरपालिकाको ढांणथपाला बस्तिका स्थानीयको सक्रियतामा गाउँमा विद्युत बलेको छ । नगरपालिका विगत लामो समय देखी लोडसेडिङको मार खेपिरहेका बेला ढाँणथपालाको स्थानीयको सक्रियता विद्युत बलेपनि स्थानीय खुसी भएका छन । स्थानीयहको सक्रियतामा ढाँणथपलाको आन्यगाडमा ६१ किलोवाटको बिजुली उत्पादन भएको छ । जुगाड खोला विद्युत सहकारी संस्थाको पहलमा विद्युत उत्पादन भएको अध्यक्ष रामकृष्ण बुढ्थाप
कनकासुन्दरीको ४६ लाख बजेट फ्रिज

कनकासुन्दरीको ४६ लाख बजेट फ्रिज

    प्रकाशित मितिः आइतवार, साउन ५, २०७६       |
जुम्ला । जुम्ला कनकासुन्दरी गाउँपालिकाको गत आर्थिक वर्ष २०७५÷०७६ को ४६ लाख बजेट फ्रिज भएको छ । गाउँपालिकामा आएका विभिन्न शिर्षकका योजना काम नै शुरु नगरि आर्थिक वर्ष सकिएको छ । कर्णाली प्रदेश सरकारले गाउँपालिका प्रदान गरेको रकम काम नहुदा फ्रिज हुने पुगेको हो । कृषि मन्त्रालय अन्तर्गत आर्गानिक कृषि सहकारी संस्था लाई दिईएको ५० लाख मध्य १८ लाख खर्च नै हुन सकेन । सिंजा सग्राहलय निर्माणका पर्यटन मन्
१४ सय घरपरिवारको स्वास्थ्य बिमा गरिदैं

१४ सय घरपरिवारको स्वास्थ्य बिमा गरिदैं

    प्रकाशित मितिः आइतवार, साउन ५, २०७६       |
हुम्ला । हुम्ला खार्पुनाथ गाउँपालिकाले आफ्ना पालिका भित्रका सबै घरधुरीका जनताहरुको स्वास्थ्य बिमा गर्ने कार्यक्रम आगामी आर्थिक वर्षको बजेटमा ल्याएको छ । सरकारको सबै नागरिकको स्वास्थ्य बिमा गर्ने लक्ष्यलाई पछ्याउँदै गाउँपालिकाले यस्तो कार्यक्रम ल्याएको हो । जनताको स्वास्थ्य बिमा गर्ने कार्यक्रमलाई साउनबाटै सुरुवात गरिने गाउँपालिकाका अध्यक्ष कर्ण बहादर रावलले बताए । गाउँपालिकाका एक हजार चार सय
वडाध्यक्षलाई हातपात,प्रहरीलाई ढुंगामुडा

वडाध्यक्षलाई हातपात,प्रहरीलाई ढुंगामुडा

    प्रकाशित मितिः बिहिबार, साउन २, २०७६       |
जुम्ला । अबैध जडिबुटी चोरीमा निकासीमा संलग्न रहेको भन्दै पातारासी गाउँपालिका वडा नम्बर तीनका अध्यक्ष काली बहादुर रावतमाथि स्थानीयले हातपात गरेका छन् । पातारासी गाउँपालिकाको लुम गाउँका स्थानीयले वडा अध्यक्ष रावतलाई हातपात गर्नुका साथै अभद्र व्यवहार गरेका हुन् । स्थानीयले उनलाई बागजाले सामुदायिक वनको अवैध जडिबुटी सेतो चिनि (खिरौँला) चोरी निकासीमा संलग्न रहेको आरोप लगाएका छन् । उनीहरुले अध्यक्षको राज
बाढिपहिराेमा परी कम्तीमा २५ को मृत्यु, १० जना बेपत्ता, हजारौं परिवार विस्थापित (अपडेट)

बाढिपहिराेमा परी कम्तीमा २५ को मृत्यु, १० जना बेपत्ता, हजारौं परिवार विस्थापित (अपडेट)

    प्रकाशित मितिः शनिबार, असार २८, २०७६       |
काठमाडाैं । विहीबारदेखिको अविरल वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । दुईदिन देखिको लगातार वर्षाका कारण मुलुकभर कम्तीमा २५ जनाको मृत्यु भएको छ । पाँच जना भन्दा बढी बेपत्ता भएका छन् । शुक्रबार बेलुकीसम्ममा खोटाङ र काठमाडौंमा ३/३, काभ्रे, झापा, भोजपुर र धादिङमा २/२, इलाम, सिन्धुली, रामेछाप, ओखलढुंगा, ललितपुर, मकवानपुर, रुकुम पश्चिम, महोत्तरी, रौतहट, बारा र पर्सामा १/१ जनाको मृत्यु भएको हो ।
अवैध मह बनाउने दुई पक्राउ

अवैध मह बनाउने दुई पक्राउ

    प्रकाशित मितिः मङ्लबार, असार २४, २०७६       |
सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत वीरेन्द्रनगरबाट प्रहरीले चिनी र फिटकिरीबाट मह बनाउँदै गरेको अवस्थामा दुई जनालाई नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतबाट खटिएको प्रहरी टोलीले नक्कली मह बनाउदै गरेको अवस्थामा दुई जनालाई रंङेहात पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका–६ बस्ने लक्ष्मी बि.क. र सुरेन्द्र सुनार रहेका छन् । उनीहरुले अवैध रुपमा खाद्य पदार्थमा
चरेस फडानीमा सुरक्षा प्रमुख र जनप्रतिनिधी

चरेस फडानीमा सुरक्षा प्रमुख र जनप्रतिनिधी

    प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६       |
जाजरकोट । दैनिक सुरक्षा र जनताको काममा सदरमुकाममा बसेर काम गरेर समय खर्चीने गरेको सुरक्षा अधिकारीहरु एक वर्ष यता गाउँ, गाउँमा पुगेर बिभिन्न खालका अभियान चलाउने गरेका छन् । कुशे गाउँपालिकाको–६ थर्पु भार्मा प्रहरी चौकी स्थापना गर्न गएका प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेत, डिएसपी श्याम खत्री र गाउँपालिकाका अध्यक्ष हरीचन्द्र बस्नेत लगाएतको टोलीले डेढ रोपनी जग्गामा लगाएको चरेस खेती नष्ट गरेको
खरिदार निता शर्मालाई बुटवलबाट ७० हजार घुससहित अख्तियारको फन्दामा

खरिदार निता शर्मालाई बुटवलबाट ७० हजार घुससहित अख्तियारको फन्दामा

    प्रकाशित मितिः शुक्रबार, असार २०, २०७६       |
कोहलपुर । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलले घरेलु तथा साना उद्योग विकास समिति रोल्पामा कार्यरत खरिदार निता शर्मालाई बुटवलबाट ७० हजार घुससहित नियन्त्रण लिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलका प्रवक्ता सुरेश भुषालका अनुसार कार्यालयको लागी सिकाई कटाई मेसिनमा कमिसन मागेको सुचनाको आधारमा अख्तियारको अनुसन्धान टोली बुटवलले बिहीबार नियन्त्रणमा लिएको हो । कमिसनबापत बुझेको ७० हजार