17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

मुख्य समाचार

बाँसगढीमा रक्तदान

बाँसगढीमा रक्तदान

    प्रकाशित मितिः शुक्रबार, माघ २, २०७७       |
बर्दिया । बर्दियाको बाँसगढीमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । विभिन्न संघ संस्थाहरुको सहकार्य तथा लायन्स क्लब अफ बर्दिया बाँसगढी र लायन्स क्लब अफ बर्दिया केदारेश्वर धामको आयोजना बुधबार रक्तदान कार्यक्रम भएको हो । रक्तदान कार्यक्रमको बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले उद्घाटन गरेका थिए । उक्त अवसरमा उनले सबैलाई रक्तदान गर्न अपिल गरे । कसैको सानो सहयोगले समेत अरुको जीवन बाँच्न
बडघर छान्दै थारू समुदाय

बडघर छान्दै थारू समुदाय

    प्रकाशित मितिः शुक्रबार, माघ २, २०७७       |
कोहलपुर । थारु समुदायहरुले माघीसँगै गाउँको अगुवा समेत चयन गर्दैछन् । माघीलाई नयाँ वर्षको रुपमा लिने थारु समुदायले एक वर्षका लागि गाउँको अगुवा समेत छान्ने गरेका छन् । बाँके राप्तीसोनारी गाउँपालिका ६ फत्तेपुरका थारु अगुवा जनक बहादुर थारुले माघीसँगै थारु गाउँमा अगुवा छान्ने चटारो रहेको बताए । ‘माघीको समयमा थारु समुदायहरुले गाउँको लागि अगुवा चुन्ने गर्दछन्’ उनले भने, ‘माघ २ गतेबाट समुदायमा अग
सुनको मूल्य तोलामा ४ सयले घट्यो

सुनको मूल्य तोलामा ४ सयले घट्यो

    प्रकाशित मितिः शुक्रबार, माघ २, २०७७       |
काठमाडौं । साताको अन्तिम दिन शुक्रबार सुनको मूल्य तोलामा ४ सय रुपैयाँले गिरावट आएको छ। बुधबार प्रतितोला ९२ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबारका लागि ९२ हजार ५ सय रुपैयाँ तोकिएको छ। यता चाँदीको मूल्य भने स्थिर छ। बुधबार चाँदी प्रतितोला १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो। शुक्रबारका लागि पनि चाँदीको मूल्य १२ सय ६० रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासं
उपाधिका लागि आयोजक र अखिल प्रतिस्पर्धामा

उपाधिका लागि आयोजक र अखिल प्रतिस्पर्धामा

    प्रकाशित मितिः बिहिबार, माघ १, २०७७       |
कोहलपुर । प्रथम पुरुष खुल्ला भलिबल प्रतियोगिताको उपाधिका लागि आयोजक च्याम्पियन स्पोर्ट क्लब र अखिल ट्रेड यूनियन महासंघ नेपाल उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । दुवै टोलीले सेमिफाईनलमा जित हात पार्दै उपाधिका लागि आज प्रतिस्पर्धा गर्ने भएका हुन् । बुधबार भएको पहिलो सेमिफाइनल खेलमा अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि) ले ट्रेड यूनियन महासंघ (टुकोना) लाई (२५—१२, २५—१५, २५—१९) मा हराउँदै फ
सशस्त्र प्रहरीद्धारा अवैध समान बरामद

सशस्त्र प्रहरीद्धारा अवैध समान बरामद

    प्रकाशित मितिः बिहिबार, माघ १, २०७७       |
बर्दिया । भन्सार छली गरेर नेपालतर्फ ल्याउँदै गरेको अवस्थामा सशस्त्रले प्रहरीले विभिन्न समानहरु बरामद गरेको छ । सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण, बर्दियाबाट खटिएको टोलीले अवैध समानहरु बरामद गरेको हो । अवैध चोरी, तस्करी र सीमा अपराध नियन्त्रण गर्ने क्रममा भन्सार छली गरेर ल्याउँदै गरेको अवस्थामा विभिन्न समानहरु नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । जिल्लाको विभिन्न स्थानमा खटिएको
बाँसगढी ४ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

बाँसगढी ४ मा आधारभूत स्वास्थ्य केन्द्र स्थापना

    प्रकाशित मितिः बिहिबार, माघ १, २०७७       |
मधुर पौडेल । बर्दिया । बर्दियाको बाँसगढी नगरपालिका वडा नम्बर ४ मा आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको छ । बुधबार एक कार्यक्रमका बीच बाँसगढी नगरपालिकाका प्रमुख सालिकराम अधिकारीले वडा कार्यालय भवन र आधारभूत स्वास्थ्य केन्द्र भवनको उद्घाटन गरेका थिए । वडा नम्बर ४ मा पहिलोपटक आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरिएको हो । उद्घाटन समारोहमा बोल्दै नगर प्रमुख अधिकारीले सिंहदरबारको अधिकार
बाँकेमा ८ संक्रमित थपिए

बाँकेमा ८ संक्रमित थपिए

    प्रकाशित मितिः बिहिबार, माघ १, २०७७       |
कोहलपुर । बाँकेका पछिल्लो २४ घण्टामा बुधबार ८ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै जिल्लामा कोरोना संक्रमितको कुल संख्या ४ हजार ५ सय २६ पुगेको जिल्ला कोभिड– १९ संकट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । केन्द्रका अनुसार जिल्लाका एक सरकारी र एक निजी प्रयोगशालामा गरिएको पीसीआर परीक्षणमा ३ महिला र ५ पुरुष गरी ८ जनामा संक्रमण पुष्टि भएको थियो । भेरी अस्पताल नेपालगन्जको प्रयोगशालामा ७ जना र
आज माघे संक्रान्ति, थारु समुदायले मनाउँदै माघी

आज माघे संक्रान्ति, थारु समुदायले मनाउँदै माघी

    प्रकाशित मितिः बिहिबार, माघ १, २०७७       |
कोहलपुर । देशभर आज धुमधामका साथ माघे संक्रान्ति पर्व मनाइँदैछ । चाकु, तरुल र तिलको लड्डुजस्ता पोषिला खानेकुरा खाएर माघे संक्रान्ति पर्व मनाइन्छ । माघ १ गतेको दिनलाई हरेक वर्ष माघे संक्रान्तिको रुपमा विशेष रुपमा मनाउने परम्परादेखिकै चलन रहेको छ । माघे संक्रान्तिदेखि सूर्य धनुबाट मकर राशीमा प्रवेश गरी उत्तरायण हुने हुनाले यसलाई मकर संक्रान्ति पनि भनिने गरिएको हो । विभिन्न जातीय समुदायले यसलाई
नेकपा बाँकेका इन्चार्ज एवं पूर्व राज्यमन्त्री दिनेशचन्द यादवको उपचारकै क्रममा निधन

नेकपा बाँकेका इन्चार्ज एवं पूर्व राज्यमन्त्री दिनेशचन्द यादवको उपचारकै क्रममा निधन

    प्रकाशित मितिः बिहिबार, माघ १, २०७७       |
कोहलपुर । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाँकेका इन्चार्ज एवं भुमि ब्यबस्था समस्या समाधान आयोगका केन्द्रिय सद्स्य दिनेशचन्द यादवको निधन भएको छ । कोरोना संक्रमणसहित अन्य रोगले सिकिस्त भएपछि काठमाडौ स्थित ग्राण्डि हस्पिटलमा उपचार गराईरहेका यादवको बिहीबार बिहान २ः३० बजे निधन भएको हो । नेकपाका केन्द्रीय सदस्य यादव संघीय सरकारका पूर्व राज्यमन्त्री थिए । बाँकेमा उपचार सम्भव नभएपछि उनलाई काठमाड
सुनको भाउ घट्दोक्रममा, आज पनि ८०० ले सस्तियो

सुनको भाउ घट्दोक्रममा, आज पनि ८०० ले सस्तियो

    प्रकाशित मितिः सोमवार, पुस २७, २०७७       |
काठमाडौं । सुनचाँदीको भाउ घट्नेक्रम सोमबार पनि जारी रहेको छ । गत शुक्रबारको तुलनामा आइतबार एकैदिन तोलामा २ हजार ३०० रुपैयाँले ओरालो लागेको सुनको भाउ सोमबार पुनः ८०० ले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि छापावल सुनको भाउ तोलाको ९२ हजार २०० रुपैयाँ कायम गरेको छ । हिजो आइतबार तोलाको ९३ हजार रुपैयाँमा कारोबार भएको थियो । तेजाबी सुनको भाउ पनि तोलामा ८०० ले घटेर तोलाको ९१
कोहलपुर नेपालगन्जको बजारमा बजाज डोमिनार २५० मोटरसाइकल

कोहलपुर नेपालगन्जको बजारमा बजाज डोमिनार २५० मोटरसाइकल

    प्रकाशित मितिः सोमवार, पुस २७, २०७७       |
कोहलपुर । नयाँ लुक्समा बजाजको ‘बजाज डोमिनार २५०’ देशभर एकैसाथ लन्च भएको छ । नेपालमा हाल चलिरहेका मोटरसाइकल मध्ये आफ्नो छुट्टै पहिचान बनाउन सफल बजाजको नयाँ लुक्स र गुणस्तरका साथ ‘बजाज डोमिनार २५०’ पहिलोपटक आइतबार लन्च गरिएको हो । बाँकेको कोहलपुरमा समेत आइतबार एक कार्यक्रमका बीच उक्त मोडेलको मोटरसाइकलको लन्च गर्दै बजारमा बिक्रि वितरण सुरु गरिएको थियो । कोहलपुरको लागि बजाजको आधिकारिक बिक्रेता प
चालक र सह–चालकमा आँखाको एलर्जीको समस्या

चालक र सह–चालकमा आँखाको एलर्जीको समस्या

    प्रकाशित मितिः सोमवार, पुस २७, २०७७       |
कोहलपुर । सवारीका चालक तथा सह–चालकहरुलाई आँखाको एलर्जीको समस्या धेरै भएको पाइएको हो । बाँकेको कोहलपुर चौराहामा आइतबार गरिएको चालक सह–चालकको स्वास्थ्य परीक्षणको क्रममा आँखाको एलर्जीको समस्या धेरै देखिएको हो । जिल्ला ट्राफिक कार्यालय बाँकेले फत्तेबाल आँखा अस्पताल, नेपाल प्रहरी अस्पताल नेपालगन्ज र नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरको प्राविधिक सहयोगमा सवारी चालक तथा सह–चालकको निःशुल्क