17 May 2024  |   शुक्रबार, जेष्ठ ४, २०८१

मुख्य समाचार

माधव कुमार नेपाल भन्छन् : ‘ओलीमा कम्युनिस्टमा हुने गुण नै छैन’

माधव कुमार नेपाल भन्छन् : ‘ओलीमा कम्युनिस्टमा हुने गुण नै छैन’

    प्रकाशित मितिः शुक्रबार, माघ ९, २०७७       |
सुर्खेत । नेकपा (प्रचण्ड–नेपाल) समूहका अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओलीलाई गैर कम्युनिस्टको संज्ञा दिएका छन् । उनले अहिलेकाा कामचलाउ प्रधानमन्त्री ओली कम्युनिस्ट नेतामा हुने गुण नै नभएको बताए । बिहीबार सुर्खेतमा आयोजित विशाल सभालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले ओली तानाशाह भएको समेत बताए । उनले भने, ‘ओली आफूलाई राज्य सम्झिन्छन् । पार्टी सम्झिन्छन् आफूलाई । सबै मै हुँ भन्ने भ्रम छ उनम
नेपाली काँग्रेसद्वारा संसद विघटन विरुद्ध प्रदर्शन

नेपाली काँग्रेसद्वारा संसद विघटन विरुद्ध प्रदर्शन

    प्रकाशित मितिः शुक्रबार, माघ ९, २०७७       |
मधुर पौडेल । प्रतिनिधिसभा विघटनविरुद्ध प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले बाँसगढी नगरपालिकामा पनि विरोध प्रर्दशन गरेको छ । संसद विघटन विरुद्ध देशभरका सबै वडामा विरोध प्रदर्शन गर्ने केन्द्रीय कार्यक्रम अनुसार बाँसगढीका सबै वडामा विरोध प्रदर्शन गरिएको हो । नगर समितिको अगुवाईमा नगरपालिकाका ९ वटै वडामा नेपाली काँग्रेसका नेता कार्यकतहरुको सहभागितामा संसद विघटनको चर्को विरोध गरिएको थियो । नेपा
बाँकेमा अनलाइन टिकट सेवा प्रभावकारी बन्दै

बाँकेमा अनलाइन टिकट सेवा प्रभावकारी बन्दै

    प्रकाशित मितिः शुक्रबार, माघ ९, २०७७       |
कोहलपुर । बाँकेमा अनलाइन टिकट सेवा प्रभावकारी बन्दै गएको छ । बढ्दो प्रविधिको विकास र ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै पुस ७ गतेबाट सुरु भएको अनलाइन टिकट सेवा प्रभावकारी बन्दै गएको हो । यातायात सेवालाई प्रविधिसँग जोड्न र पेसालाई मर्यादित तथा प्रविधिमैत्री बनाउनको लागि यातायात व्यवसायीहरुको तर्फबाट भने बागेश्वरी यातायात प्रा.लि.ले पहिलोपटक बाँकेमा अनलाइन टिकट सेवा सुरु गरेको हो । यसको लागि प
प्रधानाध्यापकलाई लाखौ रकम हिनामिना गरेको आरोप

प्रधानाध्यापकलाई लाखौ रकम हिनामिना गरेको आरोप

    प्रकाशित मितिः आइतवार, माघ ४, २०७७       |
डिल्ली शाही । बाँकेको कोहलपुर वडा नम्बर ३ मा रहेको जनता माध्यमिक विद्यालयमा लाखौ रकम हिनामिना गरेको भन्दै विद्यालय व्यवस्थापन समितिले नगर शिक्षामा निवेदन दिएको छ । जनता माध्यामिक विद्यालयका प्रधानाध्यापक विश्वनाथ थारुले रकम हिनामिना गरेको भन्दै विव्यसले नगर शिक्षमा निवेदन दिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उदिराम वलीले विद्यालयमा आर्थिक हिनामिना गरेको भन्दै नगर शिक्षामा निवेदन दिएक
पालिकामा काँग्रेसको प्रदर्शन

पालिकामा काँग्रेसको प्रदर्शन

    प्रकाशित मितिः आइतवार, माघ ४, २०७७       |
कोहलपुर । प्रतिनिधि सभा विघटनको विरोधमा देशभरका स्थानीय तहमा नेपाली काँग्रेसले विरोध प्रदर्शन गरेको छ । नेपाली काँग्रेसको केन्द्रीय कार्यक्रमअनुसार नै बाँकेसहित देशभरका पालिकाहरुमा शनिबार विरोध प्रदर्शन गरिएको हो । बाँकेका नेपालगन्ज, खजुरा, कोहलपुर, डुडुवा जानकी लगायतका पालिकाहरुमा काँग्रेसले संसद विघटनको विरोधमा प्रदर्शनसहित विरोध सभा गरेको थियो । नेपाली काँग्रेस कोहलपुर नगर कमिटिको आयोजनाम
खस्किदै बाँकेको सुरक्षाः नेपालगन्जमै सुरक्षाकर्मीको विभत्स हत्या

खस्किदै बाँकेको सुरक्षाः नेपालगन्जमै सुरक्षाकर्मीको विभत्स हत्या

    प्रकाशित मितिः शनिबार, माघ ३, २०७७       |
नेपालगन्ज । बाँकेको नेपालगन्ज बजारभित्रै एक सुरक्षाकर्मीको विभत्स तरिकाले हत्या भएको छ । राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत एक जना सहायक सूचकको हत्या भएको हो । नेपालगन्ज १८ लग्दहवास्थित तोरीबारीमा सहायक सूचकको हत्या गरि फालिएको अवस्थामा शुक्रबार विहान ११ बजेतिर शव भेटिएको थियो । सोही वडामै घर भएका राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा कार्यरत सहायक सूचक २७ वर्षिय प्रविण थापाको हत्य
बाँकेमा राष्ट्रिय अनुसन्धानका प्रविण थापा मगरको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या !

बाँकेमा राष्ट्रिय अनुसन्धानका प्रविण थापा मगरको टाउकोमा धारिलो हतियार प्रहार गरी हत्या !

    प्रकाशित मितिः शुक्रबार, माघ २, २०७७       |
काेहलपुर । बाँकेमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सहायक सूचकको हत्या भएको छ । प्रहरीले परविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको जानकारी दिएको छ । बाँके प्रहरी प्रवक्ता सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत परविन थापा मगर रहेको जानकारी दिएका छन् । उनले मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् । घटना बार
प्रथम पुरुष खुला भलिबल प्रतियोगिताकाे प्रथम उपाधि अखिल ट्रेड यूनियनलाई

प्रथम पुरुष खुला भलिबल प्रतियोगिताकाे प्रथम उपाधि अखिल ट्रेड यूनियनलाई

    प्रकाशित मितिः शुक्रबार, माघ २, २०७७       |
कोहलपुर । बाँकेको कोहलपुरमा भएको प्रथम पुरुष खुला भलिबल प्रतियोगिताको अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि)ले प्रथम उपाधि हात पारेको छ । बिहिबार भएको खेलमा आयोजक च्याम्पियन स्पोर्ट क्लब (ए) लाई पराजित गर्दै अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि)ले प्रथम उपाधि हात पार्न सफल भएको हो । अखिल ट्रेड यूनियन महासंघ नेपाल (बि) ले प्रथम उपाधिसंगै ५० हजार र द्धितीय स्थान ओगट्न सफल आयोजक च्याम्पियन स्पोर्ट क
दाङमा राप्ती नदीमा डुबेर एकजना बेपता

दाङमा राप्ती नदीमा डुबेर एकजना बेपता

    प्रकाशित मितिः शुक्रबार, माघ २, २०७७       |
शिवु खनाल । दाङ देउखुरी राजपुर स्थिति बेला घाटमा डुबेर एक युवा बेपता भएका छन् । राजपुर गाउँपालिका वडा नम्बर २ बेला घाटमा पौडी खेल्ने क्रममा साेहि ठाउँ निवासी अन्दाजी २७ बर्षिय प्रदिप चौधरी बेपता भएका हुन् । बिहिवार दिउँसो करिब १ बजेतिर पौडी खेल्ने क्रममा चौधरी राप्तीमै बेपता भएको प्रहरीले जनाएको छ । माघे सँक्रान्तीको अवसरमा राप्ती किनारमा बनभोज सहित उनिहरु पौडी खेल्न राप्ती गएकाे प्रहरीले जा
बाँकेमा राष्ट्रिय अनुसन्धानका सहायक सूचक परविन थापा मगरको हत्या !

बाँकेमा राष्ट्रिय अनुसन्धानका सहायक सूचक परविन थापा मगरको हत्या !

    प्रकाशित मितिः शुक्रबार, माघ २, २०७७       |
काेहलपुर ।  बाँकेमा राष्ट्रिय अनुसन्धान कार्यालयमा कार्यरत सहायक सूचकको हत्या भएको छ । प्रहरीले परविन थापा मगर कारकाँदो पूर्व खेतमा मृत फेला परेको जानकारी दिएको छ । बाँके प्रहरी प्रवक्ता सुवास खड्काले मृतक राष्ट्रिय अनुसन्धान कार्यालय बाँकेमा सहायक सूचकको रुपमा कार्यरत परविन थापा मगर रहेको जानकारी दिएका छन् । उनले मृत फेला परेका मगरको टाउकोमा धारिलो हतियारको चोट रहेको बताएका छन् । घटना बा
जिल्ला सहकारी संघ बाँकेको अध्यक्षमा पुनः सुवेदी

जिल्ला सहकारी संघ बाँकेको अध्यक्षमा पुनः सुवेदी

    प्रकाशित मितिः शुक्रबार, माघ २, २०७७       |
नेपालगन्ज । जिल्ला सहकारी संघ बाँकेको अध्यक्षमा पुनः प्रेम सुवेदी चयन भएका छन् । बाँकेको नेपालगन्जमा बुधबार अबेर सम्पन्न संघको जिल्ला अधिवेशनबाट अध्यक्षमा पुनः सुवेदी चयन भएका हुन् । संघको अधिवेशनले सुवेदीको नेतृत्वमा १२ सदस्यीय कार्यसमिति चयन गरेको हो । अधिवेशनले कार्यसमितिको उपाध्यक्षमा मिना ढुंगाना सिग्देललाई भयन गरेको थियो । यसैगरी समितिको सदस्यहरुमा अल्फात खाँ, प्रकाश ज्ञवाली, जमान स
परम्परागत सामाग्रीको संरक्षण

परम्परागत सामाग्रीको संरक्षण

    प्रकाशित मितिः शुक्रबार, माघ २, २०७७       |
शिवु खनाल । दाङ । दाङ देउखुरीका स्थानीय सरकारले परम्परागत सिपको संरक्षण अभियान नै संचालन गर्न थालेका छन् । नयाँ पुस्तालाई परम्परागत सिपको बारेमा जानकारी गराउने र मौलिक संस्कृतिसँग जोडिएका सामाग्रीको संरक्षण थालिएको हो । जसअन्तरर्गत गढवा गाउँपालिका वडा नम्बर १ वडहरा स्थित कुलपानी सामुदायिक बन समुहले काष्ठ सङग्राहलयको स्थापना गरेको छ । परम्परागत काष्ठ सामाग्रीको संग्रह गरिएको काष्ठ संङ्ग्राहलय